Thursday, December 1
Shadow

आहा !हेर्नुस् ४ वर्ष कै उमेरमा गित गाएर भाइरल भएका यी बालकको प्रतिभा (भिडियो हेर्नुस्)

मानिसहरू केहिन केही कला तथा सीप भएकै हुन्छ । त्यसलाई देखाउने कसैले अबसर पाउछन भने कतिपय अवसर नपाएर त्यसै हराएर पनि जाने गर्दछन ।
अहिले रसुवा जिल्लाका एक ४ बर्षका भाईको तेन्जिङ लामाले आफ्नो कला देखाएर सबैलाई चकित पारेको छन् ।

लाङटाङ गौसाईकुण्ड क्षेत्रमा उनी हाल काठमाडौंमा करिव २ महिना देखि आफ्नो फूपू नुसु लामा सँग बस्दै आएको छन् ।
नर्सरीमा अध्ययन गर्ने तेन्जिङ सानै उमेर देखि घरपरिवारमा दिदि, बुवा, आमा, फुपुहरुले टिकटक बनाउने गरेको देखेर त्यस तर्फ रुचि देखाउन थाले

फूपू नुसु लामाको भनाई अनुसार तेन्जिङ सानै उमेर देखि टिकटक बनाउन रुचाउने, गित गाउने गरेको बताउछिन ।
नुसु आफुले पहिले देखि नै तेन्जिङका भिडियोहरु आफु टिकटकमा धेरै पोस्ट गर्ने गरेको बताईन ।

तर एक दिन फुलबुटे सारी सप्पक पारी बोलको गित तेन्जिङले गाए । उक्त गीत गाएको भिडियो टिकटकमा हाले पछि भने उनलाई धेरै मन पराएको बताउछिन ।
तेन्जिङको उक्त भिडियोमा १ मिलिएन भन्दा धेरै भिउज आएको उनले बताएकी छिन ।

तेन्जिङ काठमाडौ बसेता पनि उनको परिवार भने रसुवा जिल्लाको गौसाईकुण्डमा नै घेष्ट हाउस चलाउदै आएका छन ।
तेन्जिङ आफुसगँ ठुलो भएसी रक स्टार बन्ने, धेरै पढ्छु भन्ने गरेको फूपू नुशु बताउँछिन । तेन्जिङकि दिदी पनि अहिले फुपुसगैँ बस्छिन ।

तेन्जिङकि दिदी भने २ कक्षामा पढ्छिन । सानै उमेरको भएपनी आफ्नो भाईलाई हरेक कुरामा सहयोग गर्ने, तथा टिकटकमा गित गाउन उनैले सिकाउने गरेको फुफु नुसु बताउँछिन ।
तेन्जिङकै दिदिले मोबाइल चलाउदै गर्दा पहिलो पटक तेन्जिङको आवाज रेकर्ड गरेको नुशु बताउछिन ।

तेन्जिङलाई सांगीतिक क्षेत्रमा निकै रुचि रहेको फूपू नुसु बताउछिन । तर अहिले तेन्जिङको पढाईलाई अगाडि बढाउनु पर्ने भएक्ले त्यता तिर त्यति धेरै आफुहरुले लगाउन नचालेको उनी बताउँछिन ।
कहिले काहीँ भिडियोहरु बनाएता पनि धेतै समय भने पढाइमा नै अहिले आफुहरुले ध्यान दिएको उनी बताउँछिन । तेन्जिङ अलि ठुलो भएपछि भने

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

Music क्लासमाभर्ना गरिदिने आफुहरुक्क सोच भएको उनले बताएकी छिन । सगँसगै पढाईलाई पनि अगाडि बढाउदै लैजाने उनको भनाई छ ।
तेन्जिङ पढाई पनि राम्रो रहेको नुसुको भनाई छ । आफुहरुले तेन्जिङ पढाई र सांगित दुबै क्षेत्रसगैँ लिएर जावस भन्ने चाहाना भएको बताउछिन ।

आफुहरुको चाहाना भएता पनि उस्ले सक्छ कि सक्दैन त्यो हेरेर आफुहरु अगाडि बढ्ने उनको भनाई छ । अहिले टिकटकले धेरैको प्रतिभा बाहिर ल्याउन मद्दत गरेको उनको बुझाई छ ।
अझै पनि कतिपय आफ्नो आर्थिक अवस्था कमजोर भएर सञ्चारको माध्यम बाट टाडा रहेको कारणले गर्दा पनि आफूसँग भएको प्रतिभाहरु बाहिर ल्याउन नसकेको उनको बुझाई छ ।

भिडियो हेर्नुस :- https://youtu.be/9kg-T5Iwwb4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!