September 28, 2022

छिल्लो समयमा सामाजिक संजाल टिकटक मा एउटा भिडियो धेरै नै चर्चित भयो। जुन भिडियो मा सु’त्केरी भएको ४ दिनमा एक आमाको मृ’त्यु भएको थियो।

यी भिडियो हरु आफ्नै श्रीमान को टिकटक आइ डी बाट सार्बजनिक भएको थियो। धेरै व्यक्ति हरुले यस घटना बारे जानकारी थीएन, सबै जनाले के कारण होला भन्दै प्रस्न पनि गरेका थिए।

यो घ’टना सर्लाही जिल्ला को इश्वरपुर नगरपालिका ५ को रहेछ। आज भन्दा १० बर्ष आगाडी दिपेश कार्की र रमा कुमारी घिमिरे को मागी बिबाह भएको रहेछ।

माइतीमा अरु सन्तान कोहि नभएको हुनाले घर परिवारको सल्लाह अनुसार आफ्नो जेठो छोरा लाई माइतीमै राखेर पढाईलेखाई गरेकी रहेछिन।

रामलाई माइती बुबा आमाको धेरै नै चिन्ता थियो ,आमा बुबाको साहारा बन्छु भनेकी रमा ले अहिले सबैलाई रुवाएर गईन। माइतीमा कोहि नभएपछि बिस्तारै रमा माइती मै बस्ने निर्णय पनि गरेकी थिइन्।

आफ्नो श्रीमती को मृत्यु को खबर टिकटक मा सार्बजनिक भए लगत्तै रमा का श्रीमान मिडिया मा आएका छन्।

रमाको जेठो छोरा ९ बर्ष को भएका रहेछन । दोर्सो सन्तान धेरै बर्ष को पर्तिक्षा पछि जन्मेको रहेछ तर पनि उनले आफ्नो काख मा धेरै नै राख्न पाईनन।

सबैकी प्यारी,मायालु रमा भगवान कि पनि प्यारी बनिन। रमाले मु’टुको औसधि खाने गर्दिरहेछिन , बिचमा उनले बच्चाको जन्म भैसकेपछि खान छोडेको श्रीमान को भनाई छ।

रमा माइती कि पनि एक्लै सन्तान थिइन्। दाजु भाई ,दिदि बहिनि जे भने पनि उनि मात्र थिइन।

रमा को र मेरो मागी बिबाह भएको हो , उनले मलाई धेरै केयर, माया , साथ् सपोर्ट दिने गर्थिन तर आज मलाई पनि छोडेर गईन भन्दै भक्कनिदै रोए ।

मेरो आमाबुबाको साहारा छोरा छोरी भएर हामीले जिम्बेबारी निभाउनु पर्छ भनेकी थिइन् , अहिले उहाहरुको के बितेको होला।

यस घ’टना ले कसैको आखा ओभनो रहेनन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!