पछिल्लो समय बजारमा आयका धेरै गितहरु मध्ये केहि गीतहरुलाई धेरै दर्शकहरुले अतिनै माया गरेको देख्न सकिन्छ भने केहि गितहरु भने राम्रो भयर पनि धेरै क्लिक नहुदा लगानी कर्ता र सर्जकहरु मारमा परेको तपाइहामि देख्न सकिन्छ।

लोक दोहोरी गित देखी अन्य धेरै विधाका धेरै गितहरु दैनिक रुपमा युट्युबको माध्यमबाट बजारमा आयका हुन्छन। पछिल्लो समयको डिजिटलको समयमा तयार हुने गित र युटुबको माध्यमबाट सबै माझ पुर्याउने प्रबिद्दिले गर्दा अहिलेको समयमा धेरै दर्शकहरुले

छोटो समयमै नया नया गितहरु सार्बजनिक भय लगत्तै पाउने गरेको देख्न सकिन्छ। जसले गर्दा कुनै समय नया गित बजार पठायको महिनौ दिन दर्शकलाइ कुरेर बस्नपर्ने समय अहिले युट्युबको माध्यमले गर्दा सहज भयको देख्न सक्छौं।

तर लगानी कर्ताहरु भने युट्युबको रोयल्टी बाट मात्रै लगानी उठ्ने आशाहरु देखेर गीतमा लगानी गरेको तपाइँ हामि बुझ्दै आयका छौं। गित संगीतलाइ केहिले आफ्नो पेशा बनायाका छन् भने कहिले भने रहर पुरा गर्नकै लागी भयपनी गीतमा आफ्नो आवाज,

सब्द, संगीत, अथवा केहि न केहि उक्त गीतमा आफु पनि जोडिन पाय हुने भन्ने आशाहरु बुनेको देख्न सकिन्छ। तर पछिल्लो समय युटुबको रोयल्टी मात्र प्रमुख आम्दानि बन्दै आयको गित संगीत क्षत्र हेर्दाखेरी यो संगै अन्य रोयल्टिका माध्यमहरु लाइ प्राथमिकता

दियर हेर्ने कि भन्ने धेरैको मनमा हुन्छ तर यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सबै एक-जुट भय सायद गित संगीत क्षत्रले नया आयामहरू लियर आउछ कि भन्ने धेरै अग्रजबाट पनि तपाइँ हामी यसबारेमा केहि कुराहरु समेत सुन्दै आयका हुन्छौं।

दैनिक रुपमा बजारमा आउने धेरै गितहरु मध्ये अर्को म्युजिक भिडियो “मलाइ छोडेसी” सार्बजनिक भयको छ। सन्ध्या आचार्यको आवाजमा रहेको उक्त गीतको सब्द अभिनव चौहानले तयार पार्नु भयको थियो भने जुन गीतमा संगीत कृष्ण लामिछानेको रहेको छ।

जुन गीतको भिडियो निर्देशन लोकेन्द्र साहले गर्नु भयको छ भने छायाकन सन्तोष सर्माले गर्नु भयको हो। त्यस्तै उक्त भिडियोमा अभिनय सिता, पदम र सध्याले गर्नु भयको छ र उक्त भिडियोलाई सम्पादन बिष्णु भट्टराइ ले गर्नु भयको छ। माया प्रेमका सब्दहरुलाइ चित्रण गरीयको उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस। https://youtu.be/TEftfdpZdok

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!