नेपालि गित संगीतमा पछिल्लो समय धेरै दर्शकहरुले मन परायको द भ्वाइस अफ किड्सका बाल-कलाकार सुप्रीम मल्ल र दोहोरी क्षत्रकी अस्मिता डल्लाकोटि हुन्। द भ्वाइस किड्समा सुप्रीम मल्ल गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को उत्कृष्ट १६
मा प्रवेश गरिसकेका छन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्। शुक्रबार राजु लामाको टिमबाट उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट १६ मा
छ्नोट भएका हुन्। उनको यात्रा भ्वाइस किड्समा मात्र होइन उनलाई नेपालि लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीमा समेत उनको टुकाहरुलाई धेरै दर्शकहरुले अतिनै माया गर्ने गरेका छन्। उनले टिका सानु संग गयको दोहोरी समेत नेपालि युट्युबको १ नम्बर ट्रेण्डिङ्गमा केहि दिन सम्म बसेको थियो।
र भर्खर मात्र सार्बजनिक भयको अर्को दोहोरी समेत एक दिनमै झन्डै चार लाख दर्शकहरुको माया पायको देख्न सकिन्छ। उक्त दोहोरी दोहोरी च्याम्पियनबाट सबैको मन जित्दै-आयकि अस्मिता डल्लकोटि र सुप्रिम मल्लले गायका छन्। अस्मिता डल्लकोटि समेत
नेपालि अर्को दोहोरी रियालिटी सो दोहोरी च्याम्पियन संगै धेरैको मन-मनमा बस्न सफल गायिका हुन्। उनको प्रायजसो धेरै दोहोरीलाई दर्शकहरुले माया गरेको देख्न सकिन्छ भने अहिले सुप्रिम मल्ल संग गयको दोहोरीलाइ समेत पछिल्लो समय दर्शकहरुले अतिनै
माया गर्दै आयका छन्। मान्सिङ्ग खड्काको युट्युब बाट सार्बजनिक भयको लाइभ दोहोरी “तिमि मलाइ प्रलयनै मन पर्ने” भाकामा गायका छन्। उक्त दोहोरी बाट धेरै दर्शकहरुले मनोरंजन लिदै अहिले सम्म झन्डै चार लाख को हाराहारीमा हेरीयको छ।
दोहोरीको बिषय बस्तुमा अस्मिता डल्लकोटिले सुप्रिमको दाइलाई मन परायको र सुप्रिम मल्ल अलि ढिला जन्मियको हुदा आफैले बिहे गर्न नसक्ने खालका भावहरु उक्त दोहोरीमा प्रस्तुत गरीयको देख्न सकिन्छ। उक्त दोहोरी संगै धेरैले धेरै किसीमका प्रतिक्रियाहरु
दिदै आयका छन् भने सुप्रिम मल्लको दोहोरी संगै अन्य विधाका गितहरु प्रति धेरै दर्शकहरु उनि संग नजिक हुने गर्दा उनको चर्चाहरु बजारमा पछिल्लो समय बजारमा निकैनै देख्न सकिन्छ। अस्मिता डल्लकोटि र सुप्रिम मल्लले गयको उक्त दोहोरीका टुक्काहरु
समेत पछिल्लो समय टिकटहरुमा समेत भाइरलनै हुदै आयका छन्। जसका सब्दहरुलाइ धेरै दर्शकहरुले अतिनै मन परायको करण काटेरै टिकटकमा अपलोड गरेको बुझ्न सक्छौं। उक्त दोहोरीको पुरा भिडियो तल हेर्नुहोस।