यीनै हुन सुन चो’रेर भाग्ने युवति ! भाइरल नवनाउनु भन्दै चोर मिडियामा | अनौठो ह’र्कत देखाउदैे सम्पर्कमा। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आ’रोप प्र’त्या’रोप सुरु भएको छ ।

सिडिओ तामाङले माछा किन्दा आफू ठ’गिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मु’द्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी
गरि सिडिओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दु’र्व्य’वहार गरेको आ’रोप लगाएका छन् ।

सिडिओ तामाङले माछाको मूल्य बढी लिएको भन्दै आफ्नो पदीय मर्यादा वि’परित चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दु’र्व्य’वहार गरेको व्यवसायीको आ’रोप छ ।

प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले का’लोबजारी गरेको सिडिओ तामाङको भनाइ छ । व्यवसायीका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी

नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।

नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरि सिडिओले प्र’हरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अ’पश’ब्द प्रयोग गर्दै गा’लीग’लोज गरेको बताएको छ ।

सिडिओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दु’र्व्यव’हार गरि माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन् । पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि
लुलाराजले नै सिडिओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे ।

त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आए । बेलुकी ५ बजेपछि सिडियो तामाङ पत्नी र सहायक सिडिओ श्रीमतिसहित उनको पसलमा पुगे । ‘तँ होइन बढी पैसा लिएर माछा बेच्ने ।

तँ का’लाबजारी गर्ने भन्दै अपशब्द बोल्दै गा’ली ग’लौज गर्नुभयो’, उनले भने, ‘आफू सिडिओ भएको र आफू प्रशासन भएको भन्दै तथानाम गा’ली गर्नुभयो ।’ आफूमाथि हातपात भने नभएको उनले बताए ।
व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालो’बजारीमा मु’द्दा चलाएर का’रबाही गर्ने उनले बताए ।

फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बील आफूसँग रहेको उनको भनाइ छ । बेलुका पसलमा चाँहि पसलेसँग माछाको बिल लिन गएको उनले बताए ।

घ’टनापछि सोमबार सहायक सिडिओ चिरञ्जिवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए । ‘मैले पुष ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो ।

प्रतिकेजी २४० मा । हिजोपनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!