कैसरा नेपाली आमा जो उमेरको हिसाबमा ८० बर्षको हाराहारिमा देखिन्छिन् तर आफ्नो उमेर यतिनै भयो भन्ने उनलाई कुनै पनि आकलन नै छैन् ।
आमा आफ्नो घरमा एक्लै बस्दै आउनु भएको छ ,आमाको कोहि पनि छैनन् ।

आमाको श्रीमान बि तेर गए छोरो ला पत्ता भयो छोरिहरु आफ्नै घरजम गरेर खाए अनि आमा एक्लै भइन् ।आमाको ढल्किदो उमेरसगै चा उरिएको शरिरले पहिलेको जस्तो

अरुको मेलापात गर्न पनि छाडिसक्यो ,आयश्रोत शून्य बराबर छ आउने बाटो र ल्याउने मान्छे कोहि पनि नहुदा आमाले धेरै दिनहरु भोकभोकै समेत बिताउनुपरेको छ ।

आमा बाटाका दाउराहरु बटुलेर हिड्दै गरेको हामिले पायौ र आफुलाई छोराछोरीले नहेरेपछि यस्तो अवस्थामा पुगेको आमा बताउनुहुन्छ ।हामी मंदिरको ढुंगालाई भगवानको

नाम दिदै पुज्छौ तर घरका भगवान मातापितालाई भने हेला गर्छौ ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!