नेपालि गित संगीतमा पछिल्लो समय धेरै दर्शकहरुले मन परायको द भ्वाइस अफ किड्सका बाल-कलाकार सुप्रीम मल्ल र दोहोरी क्षत्रकी अस्मिता डल्लाकोटि हुन्।

द भ्वाइस किड्समा सुप्रीम मल्ल गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को उत्कृष्ट १६ मा प्रवेश गरिसकेका छन्।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्।

शुक्रबार राजु लामाको टिमबाट उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट १६ मा छ्नोट भएका हुन्।

उनको यात्रा भ्वाइस किड्समा मात्र होइन उनलाई नेपालि लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीमा समेत उनको टुकाहरुलाई धेरै दर्शकहरुले अतिनै माया गर्ने गरेका छन्।

तेस्तै गरेर अहिले को चर्चित कार्यक्रम ईन्द्रेणी मा पनि उनको प्रस्तुती दमदार देख्न सकिन्छ , सन्चालाक कृष्ण कडेल ले पनि उनको खुलेर नै तारिफ गरेका छन ,

भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी इन्द्रेणीमा, आयुषा र रबिना सँग अहिले सम्मकै कडा भिडन्त परेको दोहोरी सार्बजनिक भएको छ अब आउनुस उक्त दोहोरी हेरौ

भिडियो हेर्नुस –

काठमान्डौ -नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनिपछिल्लो

समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक हुन् रबिन लामीछाने अनि जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।केहि समय अगाडी रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिक

संजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथवा यी दुवै गायक गायिकालाई मन पराउने उहाहरुको सुभचिन्तकहरु कतै खुसी देखीन्थे भने कतै कतै

अनेक किसीम बाट पनि सुभकामना समेत दिदै आयको’सामाजिक संजालमा देख्न सकिन्थ्यो।तर उनले विबाह गरेका छन्।

केहि दिनदेखी अहिले सम्म पनि गायक रबिन लामिछानेको बिहेका चर्चाहरु निकैनै चल्दै आय। नेपालि युट्युबमा ३ ओटा भिडियो समेत रबिनकै बिहेको भिडियोले ओगट्न सकेको थियो।

बिहेमा निकैनै चलेका कलाकारहरु समेत रबिनको गृह जिल्ला गोरखामा पुगेका थिय। यो संगै धेरै रबिनका सुभ-चिन्तकहरुले सामाजिक संजालबाट समेत विवाहको सुभाकामनाको ओइरोनै लगायको तपाइँ हामि देख्न सकिन्थ्यो।

भने उनले केहि दिन सम्म आफ्नो विवाहको काम सम्पन्न गरेर फेरीपनि संगीत क्षत्रमा आफ्नो कर्म-थलो बनायको स्थान काठमाण्डौ आइपुगेका छन्। केहि कलाकार संग रबिनको बिहेको बारेमा हामीले

कुराकानी गर्ने क्रममा कहिले भन्दै आउनु भयको छ। बिहेपछि श्रीमती संगै रबिन विदेश जान्छन कि भन्ने चिन्ता-लागेको छ। सके सम्म यति राम्रो कला-गला भयको कलाकार विदेश नगय हुने भन्दै कहिले चिन्ता-समेत मानेको देख्न सकिन्थ्यो।

त्यो कुरा आगामी दिनमा थाहा हुने हो। त्यस्तै गरेर आजमात्र रबिन लामिछानेको बिहेपछि भर्खर मात्र इन्द्रेणी कार्यक्रममा गीत गाएका छन , आफ्नो नव बिबा हित दुलही सहित उनि ईन्द्रेणी पुगेका छन ,

ईन्द्रेणी एक चर्चित कार्यक्रम पनि हो , रबिनले ईन्द्रेणिमा भने अमृता लामिछाने सङ्ग दोहोरी गीत गाएका छन अब आउनुस उक्त कार्यक्रमको गीत हेरौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!