झापा मेचीनगर नगरपालिका १३, दुवागढीकी एक ग’र्भवती महिला घरको बन्द कोठामा मृ’त भेटिएकी छन् ।

जिल्ला प्र’हरी कार्यालयका अनुसार २४ वर्षीया विद्या उप्रेती भट्टराई कोठाभित्र अस्वभाविक अवस्थामा मृ’त भेटिएकी हुन् ।

उनको गत वैशाखमा विवेक भट्टराईसँग विवाह भएको थियो । उनी गर्भवती भएको जनाइएको छ ।

बिहीबार बिहान उनी सुतेको कोठाको ढोका नखुलेपछि ढोका फो’डेर हेर्दा उनी झु”न्डिएको अवस्थामा फे”ला परेको झापा प्रह’रीले जनाएको छ ।

माइती पक्षले विद्यालाई पतिले तनाव दिने गरेको दा’बी गरेको छ । बुधबार साँझ विद्या र विवेकबीच वि’वाद भएको थियो ।

त्यसपछि विद्या कोठाको चुकुल लगाएर सुतेको जिल्ला प्र’हरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।

प्र’हरीले माइती पक्षसँगसमेत समन्वय गरेर घ’टनाको अनुसन्धान सुरु गरेको छ ।

शव पो”स्टमा’र्टमका लागि बिहीबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

पो’स्टमार्टमको रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्र’हरीले जनाएको छ ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,चि’कित्सकले मृ’त घोषित गरेका एक शिशु दाह सं”स्कारको तयारीका क्रममा चि”च्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् ।

पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मदै मृत भएको भन्दै चिकित्सकहरुले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए ।

टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।

शिशुको समय नपुगी जन्मिएको अर्थात मिसक्यारिज भएको चिकि’त्सकहरुले बताएका थिए ।

चिकि’त्सकले दिएको प्रमाण पत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए ।

जाने क्रममा अक’स्मात कारभित्र शिशु चि’च्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् ।

शिशुलाई जोगाउन त’त्काल रगत आवश्यक परेको चि’कित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गं’म्भीर विरामी परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!