ग’र्भवति दिदिलाइ मार्याे भन्दै,मसान घाटमै मृतककाे भाइको रुवाबासी भएको छ। करिब ५ बर्षको प्रेम सम्बन्ध लाई बिबाहमा परिरत गरेकी बिध्या ले अहिले संसार छोडेकी छिन्।

गत बैशाख मा बिबाह गरेकी बिध्या ग’र्भबती थिइन्। रात दिन श्रीमान र सासु ले दाइजो नलिएको , यो बच्चा मेरो होइन भन्ने जस्ता यातना दिएको माइती पक्ष बताउछन्।

झापा मेचीनगर नगरपालिका १३, दुवागढीकी एक ग’र्भवती महिला घरको बन्द कोठामा मृ’त भेटिएकी छन् ।

जिल्ला प्र’हरी कार्यालयका अनुसार २४ वर्षीया विद्या उप्रेती भट्टराई कोठाभित्र अस्वभाविक अवस्थामा मृ’त भेटिएकी हुन् ।

उनको गत वैशाखमा विवेक भट्टराईसँग विवाह भएको थियो । उनी गर्भवती भएको जनाइएको छ ।

बिहीबार बिहान उनी सुतेको कोठाको ढोका नखुलेपछि ढोका फो’डेर हेर्दा उनी झु”न्डिएको अवस्थामा फे”ला परेको झापा प्रह’रीले जनाएको छ ।

माइती पक्षले विद्यालाई पतिले तनाव दिने गरेको दा’बी गरेको छ । बुधबार साँझ विद्या र विवेकबीच वि’वाद भएको थियो ।

त्यसपछि विद्या कोठाको चुकुल लगाएर सुतेको जिल्ला प्र’हरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।

प्र’हरीले माइती पक्षसँगसमेत समन्वय गरेर घ’टनाको अनुसन्धान सुरु गरेको छ ।

शव पो”स्टमा’र्टमका लागि बिहीबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

पो’स्टमार्टमको रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्र’हरीले जनाएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

काठमाडौं, पुस २३ – काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवतीको कोठामै मृत फेला परेका छन् ।

कपन प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए ।

घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ ।
प्रहरीको अनुसार युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।

युवती नग्न र केटा अर्धनग्न पल्टिरहेका अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ । केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड
अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।

अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ ।
बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच के/कसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।

‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ उनले भने ।
घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!