राज्य पक्षद्वारा मा’रिएका सहिदका बुवाको श’व जगंलमा फेला । रुपन्देही उपमहानगरपालिका स्थित शिव नगर सामुदायिक जगंलमा ७० वर्षिय देविलाल गौतमको शव फे’ला परेको हो ।

शनिवार बिहान ८ बजे घरबाट निस्किएका उनको शव घरबाट झन्डै १० मिनेटको दुरीमा रहेको जगंलमा फे’ला परेको प्रहरीले जनाएको छ ।

जनयुद्धका सहिद टिकाराम गौतमका बुवा समेत रहेका उनको २०५९ बैसाखमा राज्य पक्षद्वारा छोरा मा’रिएपछि देविलालको मा’नसिक अवस्था केहि बि’ग्रिएको र त्यसयता गौतमले डिप्रे’शनको औषधि सेवन गर्दै आएको पारिवारिक श्रोतले जनाएको छ ।

मृतक गौतमका दुईवटा श्रीमति तथा जेठी श्रीमतीतर्फ ३ छोरा दुईटी छोरी रहेका छन् भने कान्छी श्रीमती तर्फ २ छोरा र एक छोरी रहेका छन् ।

जसमध्ये एक छोरा जनयुद्धको समयमा सहिद भएका थिए । मृ’तकको शबलाई पो’ष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिदै छ ।

यस्तै,,बला”त्कार जस्तो जघन्य अ’पराध ढाकछोप गर्न खोजेको आ’रोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् ।

प”क्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् ।

१५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बला”त्कारको घ’टना ढाकछोप गर्न भूमिका खेलेको आ’रोपमा उनीहरूलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

१५ मंसिरमा भएको घ’टनामा उजुरी दिन किन ढिलाई भन्ने प्रश्नमा पी’डित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

घोडाघोडीकी ७७ बर्षीया वृद्धामाथि बलात्कार भएको थियो,’ प्र’हरी प्रवक्ता जोशीले भने, ‘१५ मंसिरमा ब”लात्कार हुँदा १२ पुसमा मात्रै उजुरी आएपछि अनुशन्धान गर्दा वडा सदस्यसहित पाँच जनालाई प’क्राउ गरेर छानबिन थालिएको छ ।

पी’डित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्र’हरीका सुख्खडमा ब”लात्कार भएको भन्दै उ’जुरी दिएका थिए ।

प्र’हरी प्रवक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घट’ना ढिला गरी मात्रै बाहिरिएको हुन सक्ने बताए ।
पी’डित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाई भएको भन्ने जवाफ दिएका छन् ।

घ’टनामा संलग्न भएको आश‌का गरिएका ३-४ जना भने अझै प’क्राउ परेका छैनन् ।
सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ,’ प्रवक्ता जोशीले भने, ‘तर पछि भने जनि पैसा नपाइएपछि आफन्त प्र’हरी कहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!