झापा जिल्लाको मेचीनगर नगरपालिका १३ बस्ने बिद्या उप्रेती ९ महिनाको गर्भ सहित आफ्नै घरमा झु’न्डि’एको अवस्थमा फे’ला परेकी छिन । बच्चा जन्मिन लागेको बेला बिद्या झु’न्डि’ए’को अवस्थामा भेटिए पछि उनका माइती पक्षले

बिद्याले आ’त्मा’ह’त्या गरेको नभै उनको ह”त्या गरेको बताएका छन । बिद्याकि आमा सिताको भनाइ अनुसार छोरिलाई ज्वाइ बिबेक भट्टराईले कु’ट’पि’ट गरेर मा’रे पछि झु’न्डि’ए’को बताएकी छिन ।

बिद्यालाई घर परिवारमा सधै दाइजोको नाममा या’त’ना दिने गरेको आमाले बताएकी छिन ।

छोरिलाई मा’रि’ए’को या म’र्न बा’ध्य बनाएको भन्दै उनले छानबिनको माग गरेकी छिन । बिद्याको मृ”त्युको खबर पाए पछि आफुहरु छोरी म’रे”को ठाउँ पुग्दा ज्वाइँ बिवेक हाँसी रहेको आफुहरुले देखेको सिताको भनाइ छ ।

धेरै दु”ख गरेर हुर्काएकि आफ्नी एउटि मात्र छोरीको ह”त्या’रा’लाई क’डा स’जाय हुनुपर्ने उनको माग छ ।

बिद्या र बिबेकले आफैले मनपराएर बिहे गरेको आमा सिताको भनाइ छ । उनिहरु ४/५ वर्ष सम्म प्रेममा रहेर बिहे गरेको सिताले बताएकी छिन । तर अहिले श्रीमानले नै आ”त्मह”त्या गर्ने बाध्य बनाएको आमाको भनाइ छ ।

छोरिलाई सासुले पनि दाइजोको निहुँमा सधै त’ना’व दिने गरेको बिद्याकि सानिमाले बताएकी छिन् । विध्याले कृषि बिकास बैकमा काम गर्नको लागी सबै प्रमाण पत्र पठाइ सकेको आमाले बताएकि छिन । छोरी आफै आ”त्मा”ह”त्या गर्ने भए यो सब नगर्ने उनको भनाई छ ।

बिद्याका श्री’मानले पे’टमा भएको ब’च्चा आफ्नो नभएको भन्दै बिद्यालाई घर छोडेर जा भन्दै सधै त’ना’ब दिने गरेको भनेर बिद्याले आफ्नी मामाको छोरी तारा सापकोटालाई भनेको आमा सिताले बताएकी छिन ।

जहिले सं’का मात्र गर्ने, कहाँ गएकी, किन गएकी भनेर माइत आउदा नि भिडियो कल गरेर श्रीमानलाई जानकारी गराउनु पर्ने गरेको ताराको भनाइ छ । बिद्या र विबेक भट्टराईले बिहे गर्नु अगाडि नै शा’री’रिक सम्बन्ध पनि राखेको ताराको भनाइ छ ।
बैशाखमा बच्चा बसेको र उनिहरु साउनमा भागेर बिहे गरेको ताराले बताएकी छिन ।

विबेकले गल्ती भयो यो पे’ट’को बच्चा फा’लि’दे भनेर सधै भनेको बिद्याले आफुलाई सुनाएको ताराले बताएकी छिन । बिहे पछि बिबेकले सधै बिद्यालाई अ’प’शब्द बोल्दै गा’ली गर्ने साथै सधै कु’टपि’ट गर्ने गरेको ताराले बताएकी छिन ।

तँलाई मैले बिहे गरेर ल्याउनु नै मेरो ग’ल्ती भयो भन्दै बिबेकले गा”ली गर्ने गरेको ताराको भनाई छ । मानसिक यातनाको कारण नै बिध्याले आ’त्म’ह”त्या गरेको हुन सक्ने ताराको भनाइ रहदै आएको छ ।

भिडियो हेर्नुस् :- https://youtu.be/qAhqe2_hmRs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!