कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर ४ जनकपुर भन्ने ठाउमा एकदमै ड”र”ला”ग्दो अनि घि”न” ला”ग्दो घ’टना घ’टे’को छ । एक ७७ बर्षकि आमालाई एक प्रकाश सुवेदी नाम गरेका पुरुषले ज”ब”र्ज”स्ती” क”र”णि गरेका छ्न ।

प्र’हरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहिले यस घ’टनाबारे पहिले नै खु”ला’इ’सकेका छ्न भने आज मिडियाकर्मी घ’ट’ना’बारे बास्तबिकता जान्न पि”डि’तकै घरमा पुगेका छन ।

मंसिर १५ गतेको कुरा हो यी आमा आफ्नी छोरिको घरबाट फर्किदै गर्दा बिचबाटोमा नै प्रकाश सुबेदिले उनिमाथी ह”म’ला गरेछ्न । क”ठै आमालाइ मज्जाले नेपालि पनि बोल्न आउदो रहेनछ तर उनिभित्रका पि”डा’हरु उनले आफ्नै भाषामा भएपनी सुनाइन ।

हातमा केही सामान बोकेर आउदै गरेकि आमाको सबै सामान पनि फा”लि दिएछ उनले र उनले लगाएको दु’प’ट्टा पनि फा”लिदिएको बताउछिन उनी ।

गालामा ध’री टो”केको रहेछ पा”पि’ले आमालाइ, क”ठै आमा जवान मान्छेको अगाडि आफ्नो केही जो”र न’चलेको बताउछिन उनी । उनकी छोरिका अनुसार आमाको अबस्था एकदमै ना”जुक रहेको र हिँड्दा समेत खुट्टा खो”ल्चा’उदै हिडेको बताइन उनले ।

हातखुट्टा मुख सबै सु”न्नीएको बताउछिन उनी । क”ठै आमाले ड”रले घ’ट’ना’बारे केही सुनाउने हि”म्मत समेत गरिनन, भोलिपल्ट मात्र छोरिहरुले थाहा पाएका रहेछ्न ।

आमाका माहिला छोराले आमाको यस्तो अबस्थाबारे सुन्नासाथ अस्पताल लिएर गएछ्न तर उनी अस्पताल नपुगिकन बाटोदेखी नै उनलाइ रो”किएछ र पछी यज्ञराज आचार्यको घरमा लगेर मिल्नको लागि द”बा’ब दिइएछ ।

उनलाइ अनेक तरिकाबाट फ”काएर यस्तो घ’ट’ना बाहिर निस्किन दिनु नहुने भन्दै मिल्नको लागि द”बा’ब दिएको कुरा उनले बताए । उनलाइ दुई लाख रुपैया दिएर यो कुरा कतै नफैलाउन अनुरोध पनि गरेछ्न उनिहरुले ।

पैसा दिएपछी आफु रातमा नि”न्द्रा न दिनमा भो”क भएको बताउछ्न उनी । घ’टना घ’टे’को एक महिनापछी पुस १२ गते भने उनले हि”म्म’त जुटाएर यो घ’ट’ना’को प्र’ह’री चौकिमा गएर जा”हेरी दिने निर्णय गर्छन ।

यो घ’ट’ना द”बाउ’न प्रयास गर्ने सबैजनाको बि”रुद्धमा उनले कि”टानी जा”हेरी दिन्छ्न र प्रहरीले अहिले भने पाँचजनालाइ प”क्रा’उ गरिसकेको अबस्था छ । क”ठै उनकी छोरिले भने रु”दै आफ्नी आमाको लागि न्यायको मा”ग गरिन, उसलाइ फाँ”सी नै हुनुपर्ने बताइन उनले ।

थप जानकारीको लागि भिडियो हेर्नुस् :- https://youtu.be/txCEpVCR9uk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!