नेपाली लोक दोहोरी गीत बैँश सापटी सार्बजनिक भएको छ। पछिल्लो समयकी चर्चित गायिक शान्तिश्री परियार र विजय गौतमको स्वर रहेको उक्त गीतमा शब्द र संगीत पनि स्वयम विजय गौतम नै रहेको छ।
भने गीतमा चर्चित मोडेल अन्जली अधिकारी र अमृत गौतमको अभिनय हेर्न सकिन्छ, भने भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् भने गितको छायांकन नबराज उप्रेतिले गर्नु भएको छ। साथै उक्त गित
‘ALAMDEVI ENTERTAIMENT’युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1