September 28, 2022

यत्तिखेर सामाजिक सं’जालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समा’रोहमा लगाएको कालो टोपी अनि पोशक । सोही पोश’कमा सजिएर दिक्षित भएपछि खि’चिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो ।

त्यसो त सो तस्बीर थियो ललितपुर महा’लक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको । य’त्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँ’हि कसरी आयो त ?

हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…

कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् ।
भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु गरेका सुनिल यस क्षेत्रबाट केहि नभएपछि फेरी बिदेश जाने सोच्दैछन्

पछिल्ले समय उनले ठुलो लगानी गरेर निर्माण गरेका दुई गीतहरु असफल भए । सुनिल आफुलाई गीतको भिडियो बनाउनेहरुले ठुलो सपना देखाएको बताउँछन् । सबैतिरबाट आफु ठगिएको उनले बताए ।

हेर्नुस् पुरा भिडियो https://youtu.be/t_RbX4CPT08

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!