केही दिन अघि मोरङको पथरिकी बन्दना लिम्बू श्रीमान अमरले अर्कै श्रीमती बिबाह गरेको भनी मिडियामा आएकी थिइन् । आफू बिदेश गएको बेला श्रीमानले अर्कि बिबाह गरेको बन्दनाले बताएकी थिइन् । बन्दना सगैँ मिडिया आएका अमरले बन्दना बिदेश गएको नभइ अन्य केटाहरुसगँ गएको बताएका थिए । उनिहरुको बिबाद निकै बढ्दै गएको थियो । अहिले अमरले बिबाह गरेकी कान्छी श्रीमती सपना पनि मिडियामा आएकी छिन । उनले पनि श्रीमानले आफुलाई झु’ट बोलेर बिबाह गरेको र अब आफू नबस्ने बताईन ।

अमरकी कान्छी श्रीमतिले भने आफुलाई दुई वर्ष अघि बिबाह गरेको बताएकी छिन । आफू पहिले पनि बिबाहित भएको र आफ्नो पहिलेको श्रीमानले पनि अन्य थुप्रै बिबाह गरि आफुलाई कु”टपि’ट गर्ने गरेकोले आफुले अमरसगँ बिबाह गरेको बताईन । आफुलाई अमरले आफ्नि श्रीमती १०/१२ वर्ष अघि नै आफुलाई छोडेर माइती तिरै बसेको भनी झुट बोलेको बताएकी छिन । बच्चा नजन्मिउन जेल राम्रै गरेता पनि बच्चा भै सके पछि भने अमरले आफुलाई सधै कु’टपि’ट गर्ने गरेको उनको भनाई छ ।

बन्दना र सपना दुबै एक साथ अमरको घर पुगे पछि त्यहाँ बि’बाद झनै च’र्कि’एको छ । उनिहरुको स्थानियहरुसगँ पनि हा’तपा’त भएको छ । पहिले बाहिर कतै बसेर बिबाह गरि अहिले सम्बन्ध बि’ग्री’एपछि यहाँ आएर आफ्नो गाउँ समाजमा बि’कृ’ती फै’ला’उन खोजेको भन्दै स्थानियहरुले सम्बन्धीत निकायमा गएर वि’वा’दको समाधान खोज्नु पर्ने बताए । आफ्नो ठाउँमा आएर यस्तो गर्न नदिने भन्दै उनिहरुले बताए पछि बन्दना र स्थानिय महिलाहरु बिच कु’टा’कु’ट समेत भएको थियो ।

जेठी बन्दनाका एक छोरा र एक छोरी पनि रहेका छ्न भने यता कान्छी सपनाको पनि चार महिनाको नानी रहेको खुलेको छ । कान्छी श्रीमती सपनाको पनि यसअघि नै एक छोरी रहेको र अमरले छोरी पनि पाल्ने र उनलाइ पनि पहिलेको श्रीमानले जस्तो न”कु”ट्”ने बाचाका साथ बिबाह गरेका रहेछ्न । अमरबहादुरको जेठी श्रीमती पनि रहेको खुल्नमा आएको छ । उनले सपनालाइ बिबाह गर्नुभन्दा अगाडि आफुलाइ पहिलेको श्रीमतीले छो”डे”को १२ बर्ष भएको भन्दै ढा”टे”का रहेछ्न ।

बुढिले ब्य”हो”रा देखाएर नै आफुले यस्तो गरेको बताउछ्न उनि । बन्दना पो”इ”ला गएकोले नै आफुले यो कदम चालेको र झापा जाने हो भने अहिले पनि बन्दना पो”इ”ला गएको कुरा आफुले प्रमाणित गर्ने बताउछ्न उनी । बन्दनालाई डि”भो”र्स गरौ भन्दा उनले नमानेको उनको भनाइ रहेको छ । आफु सुत्केरीअबस्थामा हुदाँ पनि श्रीमानले कु”टे”को बताउछिन बन्दना, अमरबहादुर भने यसै जे”ल जाने उसै जे”ल जाने भन्दै ज”ङ्गि”ए पनि ।

यत अमरले भने बन्दना अरुसगै पोइला जाने आउने गरे पछि आफुले अर्को बिबाह गरेको बताएका छन । दुई तीन वर्ष अघि नै अर्कैसगँ बन्दना गए पछि आफुले बिबाह गरेको तर अहिले बन्दनालाई त्यो केटाले छोडे पछि आफुसगँ केही पाइन्छ कि भन्दै आएको अमरको भनाई छ । यदि बन्दना अरु सगैँ नगएको भए त्यही बेला नै आफुसगँ आउनु पर्ने उनको भनाई छ । दुई वर्ष अगाडि देखि आफुहरु अलग भएको तर अहिले आएर विभिन्न आरोप आफुलाई लगाएको अमरको भनाई छ ।

बन्दनाले भने आफू बिदेश गएकोले पहिले आउन नसकेको बताईन । तर उनका श्रीमान अमरले भने बन्दना केही महिना अघि बिदेश गएर फर्किएको हुन सक्ने तर त्यो भन्दा अगाडि आफुले बिर्तामोड, पथरी तिरै अन्य केटाहरुसगँ देख्ने गरेको बताएका छन । आफू बन्दना अर्कैसगँ पो”इ”ला गएको प्रमाणित पनि गर्न सक्ने बताएका छन । आफू प्रमाण दिन सक्ने भन्दा नमान्ने आफुलाई मात्र आ”रो”प लगाउन खोज्ने गरेको अमरले बताएका छन ।

त १० १२ जनासग पो”इ”ला जादा मैले एउटि ल्याउन नहुने भन्दै क”ड्”कि”ए उनि । बन्दनाले श्रीमानको मुखैमा थु”कि”दि”इ”न, अमरले पनो उनलाई छोडेनन, मुखैमा थु”कि”दि”ए बन्दनाको । उनको व्यवहार भने अझै सुध्रीएको रहेनछ, कान्छिलाइ पनि कु”ट्”दा रहेछ्न उनि । कुनै छोरा मान्छेसग बोल्यो भने मात्र कोठाभित्र लगेर कु”ट्”ने गरेको भन्दै दुबैजना ज”ङ्गि”ए”पछी भने अमरबहादुर एकछिन चु”प लागे । कान्छी श्रीमती त डा”को छा”डेर रु”इ”न । श्रीमानले मुख आँखा फु’ट्ने गरि कु”ट्ने गरेको बताइन उनले । https://youtu.be/B4Ke-x8q5yQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!