काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

पछिल्लो समय सामाजिक सन्जाल मा ईरानि चियावाला भनेर भाईरल बनेका चियावाला र चियावाली नामले भाईरल सृष्टी तामाङ को भेट भएको छ उनको मेहनतको प्रसंसा गर्दै सामाजिक सञ्जालमा रुचाईएपछी अहिले उनि धेरै नै च र्चित छिन आर्कषक जीउडाल, सुन्दर मुहार, हँसिलो बोली, मिजासिलो बानी, जो आफैमा निकै नै मेहेनतिपनि अनि एउटी असल आमापनि भन्द्यै उनलाई सबैले एचाएका हुन।

समाजिक सञ्जालमा चिया वालीको नामबाट निकै नै चर्चित बनेकी सेटी तामाङ सानी नानिलाई ढाडमा बोक्दै बिहानको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरुलाई चिया बिक्री गर्छिन् उनले यो चियाको व्यापार शुरु गरेको धेरै भएको छैन ।

ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहिनेतलाई सामाजिक सञ्जालमा सबै रुचाएका छन् । साथै उनको काम र मेहेनतलाई सबैले प्रशंसा पनि गरेका छन् । उनको उत्साह ताजै रहोस् भन्नकोलागी सबै मिडिया युजरस्ले हौसलाकोलागी सकारात्मक प्रतिकृयाहरु दिएका छन् । नुवाकोट घर भएकि सृष्टि काठमाडौ बसेको पाच बर्ष भएको छ ।

कोठा भाडासमेत तिर्न धौ धौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन्,‘पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो । त्यसपछि यही कामलाई नै निरन्तरता दिन मन लागेको हो ।

तर अहिले उनको दिन चर्या निकै बद्लिदै गएको पनि देख्न सक्छौ , पछिल्लो समय म्युजिक भिडियो देखी सिरियल खेल्न उनलाई भ्याई नभ्याई भएको समेत देख्न सकिन्छ , उनको यो सफलताको पछाडी सामाजिक सन्जाल यु’टुब हो ।युटुबमा बिहानै चिया बेच्दै गरेको भिडियो आएपछी उनि एका एक चर्चामा आएकी हुन, उनि र अहिले का अर्का ईरानी नागरिक बिच मिडिया कर्मिले भेट गराएका छ्न आउनुस अब उहाहारु सङ्ग गरिएको रमाइलो कुरा कानी हेरौ https://youtu.be/pkqpOCF2o7c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!