Thursday, December 1
Shadow

रिप बहिनि ! तिम्रो आत्माले शान्ति पाओस बहिनि

दाङको देउखुरीमा स्कार्पियो दु”र्घटना हुँदा ६ जना यात्रु घा”इते भएका थिए । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही- भालुवाङ सडक खण्डको लमही नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बगैसोता खोलाको पुलमा ठो”क्किएर दु’र्घटना ६ जना यात्रु घा’इते भएका हुन् । दाङको देउखुरीमा स्कार्पियो दु’र्घटना हुँदा ग’म्भीर घा’इते हुनुभएकी लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी २० बर्षिया बहिनी सृजना सुनार जिबन र मृ’त्युसँग लड्दै गरेको अवस्था मा उनको कोहलपुर मेडिकल कलेज उपचारको क्रम मा आज बिहान निधन भएको छ।

बिहीबार विहान २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको लु ३ च ८८० नम्बरको स्कार्पियो पुलमा ठो”क्किदा दु”र्घटना भएको हो। दुर्घटना हुदा लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका अन्दाजी २८ का प्रदीप चौधरी, वडा नम्बर ५ कोलही बस्ने अन्दाजी २५/३० वर्षिय बिनोद चौधरी, वडा नम्बर ५ रातो डांडा बस्ने वर्ष १८ कि आकृती पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सृजना सुनार, लमही बजार निवासी वर्ष ३७ का भानु गुप्ता, वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार घा’इते भएको जिल्ला प्र’हरी कार्यालय दाङले जानकारी दिएको छ ।

रुकुम पुर्वका एक युवकको मोरङमा करेन्ट लागेर मृ’त्यु भएको छ । भुमे गाउँपालिका ७ गुनामका मदन श्रेष्ठको मोरङ उर्लाबारी रतुवामाई ९ बकरा खोलाको झुलुङगे पुल निर्माणको क्रममा करेन्ट लागेर मृ’त्यु भएको छ । काम गर्ने क्रममा क’रेन्ट लागेको प्र’हरीले जनाएको छ । यस्तै,,पाल्पामा कर्तब्य ज्यान मुद्दाको आरोपमा तीन जनालाई प’क्राउ गरिएको छ । मृ’तकका छोरा गणेश बहादुर थापाले दिएको जाहेरीका आधारमा उनीहरुलाई प’क्राउ गरेको प्र’हरीले बताएको छ । मगर मृत फेला परेपछि अनुसन्धान गर्ने क्रममा उनीहरुले धारिलो हतियार प्र’हार गरी नजिकैको खोल्सामा फालेको पुष्टि भएको छ ।

प’क्राउ पर्नेमा तानसेन नगरपालिका ६ बस्ने ४२ वर्षीय कमल बहादुर घर्ती थापा,सोहि ठाउँ बस्ने २७ वर्षीय सुनिल परियार र २० वर्षीय हरी बहादुर सुनार रहेको जिल्ला प्र’हरी कार्यालय पाल्पाका प्र’हरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभएको छ ।गत पुस २३ गते पाल्पा तानसेन नगरपालिका ६ कुनसरे स्कुलडाँडा स्थित सोहि ठाउँ बस्ने ६५ वर्षीया सरस्ती देवी घर्ती मगरको ह”त्या आ’रोपमा उनीहरुलाई प’क्राउ गरिएको हो । घट’नाका आ’रोपित तीनै जनालाई प’क्राउ गरी अनुसन्धान थालेको प्र’हरी निरीक्षक पचभैयाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!