आफ्नी आमालाई यो उमेरमा दागबत्ती दिदै एक अबोध बालक निशब्द भए आखिर हामी मानवको चोला के रहेछ’ हजुर ? यी बालकलाई सायद यो पनि थाहा छैन कि म के गर्दै छु’ तर उनले आफुलाई जन्मदिने आमा;लाई यो उमेरमा गुमाएका छन् ।
आफ्नी जन्मदिने आमालाई दागबत्ति दिंदै गर्दाको यो दृश्य’ले धेरैको मन रुवाएको छ ” यो तस्बिर यो दृश्य देख्दा न रुने सायदै कोहि थिएन होला’ एस्तो दर्द दुख पिडा कसैलाई नपरोस भगवान ” ति बालक’का बुवा घर परिवारलाई कति पिडा भयो होला ?
हामि एकछिन कल्पना गरौँ त ‘ जिन्दगि केहि छैन त्यसैले रिस राग द्वेष घमण्ड’ कलह आखिर केका लागि’ सकिन्छ सबै संग माया बाँडु मायाँ दिनु सकिंदैन कसैका लागि कुभलो नगरौ कुभलो नाचिऔं ” सबैले यो समाचार शेयर गरौँ है हजुर ? उक्त तस्बिर हामीले सामाजिक संजाल बाट लिएका हौँ
संसारमा भगवान भन्दा पनि ठुलो देवता भनेको आमाबुबा मानिने गरिन्छ।छोराछोरीलाई ज्वो’रो आयो भने आमाबुबा रातभरि न सुती आफ्नो बालबालिकाकाे उपचारका निम्ति काँहा काँहा पुर्याउँछन् यो कस्तो कलियोग हो आफ्नै नौ महिनाको बच्चालाई आफ्नै आमाबुबा द्वारा घाँ’टी रे’टी ह’त्या गरिएको छ। रुपन्देहीको गैंडहवा गाउँपालिका वार्ड न ६ सुर्यपुरा बजार नजिकै बस्ने श्रीराम मल्लहा(गानि)नाम गरेको र निजको श्रीमती रेनु माल्लहा ले शनिबार राति अंदाजी १बजे आफ्नै घरको छतमा आफ्नो नौ महिनाको छोरा सुरज मल्लहालाई धारिलो हसीयाले घाँ’टी रे’टी ह’त्या गरी आफ्नै घरको बेडमा
लगेर राखेर आफ्नो बच्चाको ह’त्या भएको भनी ह’ल्लाख’ल्ला गरेपछि स्थानीयले थाहा पाएको स्थानीयवासीले बताएका छन। थप अनुसन्धानका लागि मृ’तकका आमा बुबालाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको सुर्यपुरा प्रहरी कार्यालयका प्रमुख राज कुमार पहाडीले जानकारी दिए।
ह’त्याको कारणका लागि सोधपुछ गर्दा भएको सम्पत्ति सबै ठुलाे दिदी आकालमती मल्लाहालाई मेरो आमाले नामसारी गरिएको र मेरो लागि नत नागरिता छ न त छोराकाे जन्मदर्ता छ।
यसै कारणले आफ्नो छोराको ह’त्या गरि आफू र आफ्नो श्रीमतीको पनि ह’त्या गर्ने मृ’त्युका बुबा श्रीराम मल्लाहाले प्रहरीले प’क्राउ गर्ने अवस्थामा बताएको स्थानीयवासीले जानकारी दिएका थिए। https://youtu.be/d4ddevRXpDM