Thursday, December 1
Shadow

मुग्लिनको नजिकै चार वटा गाडी एकाइ चाेटि दु,र्घटना

मुग्लिनको नजिकै चार वटा गाडी एकाइ चाेटि दु,र्घटना अनुसन्धान जारि

सडकमा पैदल यात्रु र सवारी साधन चलाउनका लागि नियम बनाइए पनि दिनहुँ ठूलो संख्यामा दु,र्घटना हुने गरेको छ । कतिपय दु,र्घटना यति डरलाग्दो हुन्छन् कि अगाडिको मान्छेको पनि ज्यान जान्छ र कोही कोही सहयोग गर्ने कोही नभएको कारणले मृ,त्यु हुन्छ ।

तपाईले दैनिक पत्रिकामा यस्ता समाचार पढ्नुभएको होला र टिभीमा पनि हेर्नुभएको होला । आजको जमानामा टेक्नोलोजी बढेको छ र मान्छेको मन सानो भएको छ, तब मात्र बाटोमा लडिरहेका घा,इतेलाई पनि सहयोग गर्दैनन् तर केही दयालु मान्छेका कारण आज पनि यो संसार चलिरहेको छ ।

यस्तै एउटा सडक दु,र्घटनाको खबर बाहिर आएको छ, जसलाई पढेर जनताको आँखामा खुसीको आँसु आउनेछ ।सदाझैँ एउटी केटी सडक पार गर्दै गर्दा दु,र्घटनामा परिन् । त्यो बाटो ढल्दै थियो । धेरै मानिसहरु त्यो बाटोबाट गुज्रिरहेका थिए तर उनलाई कसैले सहयोग गरेनन् । एक ट्याक्सी चालकले उसलाई देखे र यो अवस्थामा उसलाई बेवास्ता गर्न सकेन।

ट्याक्सी चालकको नाम राजवीर हो। राजवीर बालिकालाई लिएर अस्पताल पुग्दा डाक्टरले बालिकाको शल्यक्रिया गर्नुपर्ने र दुई लाख लाग्ने बताए । राजवीरसँग सोच्ने समय थिएन, उनले तुरुन्तै आफ्नो ट्याक्सी बेचेर २.५ लाख रुपैयाँ ल्याए ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा पिकअप जिप दु,र्घटना हुँदा ६ जना घा’ईते भएका छन् भने एक जनाको उपचारका क्रममा ज्या’न ग’एकाे छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउस दु,र्घटना भएको हो । दु,र्घटनामा परि जिपमा सबार ६ जना घा’इते भएका छन । घा’इते मध्य चालक सहित ३ जनाकाे अवस्था ग’म्भिर छ ।
साेही घ’टनामा ग’म्भिर घा’ईते भएका वर्ष ५५ का काले कामीको वामीटक्सारमा उपचारका क्रममा ज्यान गएको छ भने ३ जना गम्भिर घा’इतेलाइ उपचारको लागि पाल्पा पठाइकाे र वाकी ३ जनाको वामीटक्सार स्वास्थ्य चाैकीमा उपचार भइ रहेकाे बताईएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

वडा न‌ं. ९ का वडा सदस्य समेत रहेका चालक श‌ंकर परियार सहित ३ जना घा’इतेलाइ उपचारको लागि पाल्पा पठाइएकाे हो जिप सडकबाट करिव ५० मिटर तल खसेको र चिप्लो वाटाेका कारण दु,र्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!