बुटवल जिल्लाको चाँदवारि भन्ने ठाउँमा घर भएर हाल बसोबास गर्दै आएकि गोमा सापकोटा नाम गरेकी एक आमा नगरपालिकामा कर तिर्न जान्छु भनेर हिँडेका आफ्नो श्रीमान बे”प”त्ता भएको भन्दै उनको खोजी गर्दै मिडियासामु आएकिछिन ।
उनी ह”रा”ए”को अघिल्लो दिन आफू कर तिर्न जाँदैछु छिट्टै खाना बनाउनु भनेर समेत अ”ह्रा”ए”का श्रीमान भोलिपल्टबाट घर नै नफर्केको र अहिलेसम्म केही खबर नरहेको उनी बताउँछिन ।

श्रीमानले भनेझैँ आफुले चाँंडै खाना बनाएर आफू पसलमा गएर खाना खान जानू भनेर श्रीमानलाई समय दिएको उनी बताउँछिन । श्रीमानले हिँड्नुभन्दा अगाडि माहिली छोरिलाइ अर्तिउपदेश पनि दिएर गएको उनी बताउँछिन ।
छोरिलाइ अफिसमा धेरै ख्याल राख्नु, मास्क लगाउनु, समयमा खाजखाना खानु भनेर हिँडेका बाबू आफै यसरी एकाएक गा”य”ब हुदा यता आमा म”र्नु न बा”च्नु भएकिछिन ।

सधै ठूलो स्वरमा बोल्ने आफ्नो श्रीमानको त्यस दिन भने स्वर म”लि”न रहेको उनी बताउछिन र आफुलाइ त्यो कुराले अ”च”म्मित तुल्याएको पनि उनी बताउछिन । त्यसैदिन उनले आफ्नी छोरिलाइ र बाग्लुङमा रहेको छोरालाइ पनि फोन गरेको उनी बताउछिन ।
फोनमा उनले आफु बजारमा रहेको कुरा पनि बताएका रहेछ्न । श्रीमानश्रीमती कहिल्यै नछुट्ने, जहाँ जादा पनि सगै जाने गरेकोमा त्यसदिन भने आफू श्रीमानसग नगएको बताउछिन उनी ।

माहिलि छोरी अफिसबाट घर फर्केपछी साझ ६ बजे उनले फोन गरेर आफू आउन अलिक ढिलो हुने कुरा पनि बताएका रहेछ्न । तर ए”क्का”सी सात बजे पछि उनको फोन स्विच अफ आयो, जागिर खाएको ३० बर्ष बितिसकेको तर श्रीमानले घर आउने यति ढिला कहिले नगरेको उनी बताउछिन । त्यसपछी गाउघर हो”ह”ल्ला भएको र पुलिस के”स समेत गरेको उनी बताउछिन । तर उनको कुनै खबर मिलेन ।

दोलखा घर भएकी आमालाइ बिबाह गर्दा समेत बाबुले सगसगै राखेर पाल्छु कहिले साथ छोड्ने छैन भनेर बाचा कसम खाएको आमा बताउछिन तर आज ए”क्का”सी के भयो बुबालाइ कि उनि एकाएक बेखबर भए ।
जि”उ”दै छ्न कि म”रि”स”के त्यसको सम्म खबर भएन । क”ठै आमाले रु”दै जहा भएपनी घर आउनु, मेरो ग”ल्ती भएपनी म माफी माग्छु हजुरको गल्ती भएपनी स्विकार्छु भन्दै खुब बि”लौ”ना गरिन । ९५ बर्षकि आमालाइ त छोरो ह”रा”ए”को पनि थाहा नदिएको बताउछिन उनी ।

बाकि हेर्नुस तलको भिडियोमा https://youtu.be/MUL0iUKkWSY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!