धनकुटा नगरपालिका- ४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको श’व घरभित्र पुरिएको अवस्थामा फे’ला परेको छ । गत पुस १६ गतेदेखि बेप’त्ता भएकी सीताको उनका पति सीतारामले ह”त्या गरेको प्र’हरीले जनाएको छ । घरायसी झगडापछि पत्नि बे’पत्ता भएसँगै फरार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्र’हरीले नियन्त्रणमा लिएको थियो । उनलाई पक्रा”उ गरी प्र’हरीले सोधपुछ गर्ने क्रममा ह”त्या गरी घरभित्रै गा’डेको रहस्य खुलेको प्र”हरीले बताएकाे छ । गत पुस २१ गते भदाहा अरुण श्रेष्ठले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए ।

यसअघि पनि पति-पत्निबीच बारम्बार कुट”पिट हुने गरेको थियाे । शव पोस्ट’मार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकाे छ । यस्तै,,इलामको माई नगरपालिकामा भएको सवारी दु”र्घटनामा झापाको मेचीनगर-८ आयाबारीका १८ वर्षीय एक युवाको मृ”त्यु भएको छ। सोमबार दिउँसो २ बजे झापाबाट माइको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका-२ मस्तेमा १८ वर्षीय अनुष श्रेष्ठको मोटरसाइकल दु”र्घटनामा परेर मृ’त्यु भएको हो।

मे१०प ६८४३ नम्बरको केटिएम डुक मोटरसाइकल अनि’यन्त्रित हुँदा उनी करिब २० मिटर तल झरेका थिए। माई अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएको थियो। अस्पताल पुर्‍याउँदा चि’कित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यस्तै,जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्‍द गरेको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै कोरो’नाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ ।

प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यकबाहेकका सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । कार्यालयमा सेवाग्राहीहरुको भिडभाड़ उच्च रहेको र कोभिड-१९ को संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह बन्द गर्नु परेको पौडेलको भनाइ छ।

प्रशासन कार्यालयमा कार्यरत सहाक प्रमुख जिल्ला अधिकारीसहित, नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरता कर्मचारीहरुलाई कोरोना संक्र’मण देखिएको प्रजिअ पौडेलले बताए। प्रशासन कार्यालय गुल्मीमा पछिल्लो समय यता दैनिक जसो सेवाग्रहीको चाप वढदै गएको छ। अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले यसपूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भ’एबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु हुन अनुरोध समेत गरिएको छ।

जिल्लामा को”रोना सं”क्रमण दर दिनानु दिन बढदै गएको छ। हाल जिल्लामा २८८ जना सक्रिय संक्रमित रहेका छन्। नागरिता, मतदाता नामावली, राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवा लिन दैनिक जसो भि’डभाड उत्तिकै हुदै आएको छ। प्रशासनमा सं’क्रमित कर्मचारीसँगै सेवा प्रवाह गर्दा जिल्ला भर नै कोरो’ना सं’क्रमण फैलिन सक्ने भएकाले सेवा स्थगन गरिएको पौडेलको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!