Thursday, December 1
Shadow

चिट्ठामा ७ लाख डुबाएर श्रीमती बेपत्ता, छोरी मुटु रोगी भईन् ,बाउ-छोरीको रु’वाबासी

पछिल्लो समय सामाजिक संजाल मा धेरै नै घटना हरु घटेको पाईन्छ। कसैको श्रीमानले धोका दिएको त कसैले श्रीमती लाई धोका दिएको। आफ्ना स-साना बच्चा हुदा हुदै पनि श्रीमान श्रीमती ले छोडेर गएको पाइन्छ। त्यस्तै नवलपरासीको सुनवल १० गैडाखाट केराबारी बस्ने २३ बर्षिय अनिता दर्जीले पनि आफ्नो बच्चा र श्रीमान्लाई बिचल्ली बनाएर ब्येपत्ता भएकी छिन। श्रीमान श्रीमती नै संगै दैनिक मजदुरी काम गरेर आफ्नो जिबिका चलाइरकेका थिए।

२३ बर्ष कि श्रीमती का गईन भन्ने श्रीमान लाई पनि थाहा छैन। मन भरि पिडा बोकेर श्रीमान श्रीमतीको खोजि मा लागेका छन्। मेरो माया नलागे पनि यो छोरीले मायाले गर्दा उ नजानु पर्ने थियो , मैले उसलाई आज सम्म गालि , गर्ने पिट्ने कैले गरेको छैन। घर मा भएको ऋण पनि बिस्तारै तिरौला भन्दै सम्झाएको पनि थिए अहिले खोई किन यसरि छोडेर गई थाहा छैन। श्रीमती ले किस्ता तिर्न जान्छु भनि गएकी थिइन्। केहि व्यक्ति हरुको गिरोह छ , जसले जसले व्याट्स एप बाट उपहार पर्यो भन्दै सोझा साझा नेपालिहरुलाई ठगि रहेका छन्।

त्यस ठगिने मध्य एक हुन् अनिता। उनले १५ हजार हुदै ७ लाख सम्म पठाई रहिन तर चिट्ठा मा पर्यो भनिएको कार भने उनले पाईनन। श्रीमान भन्छन what’s app मा कल आएपछि त्यसको लोभ मा परेर श्रीमतीले धेरै पैसा दुबाईन। मैले यसले झुकाएको हो , यसमा हाल्नु पर्दैन भन्दा पनि उनले मानिनन मलाई खबर नगरी उनले धेरै रकम पठाईरहेकी रहेछन। आज खोइ के भयो र उनले घर नै छोडेर ब्येपत्ता भईन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/Qy_p5IdKQEQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!