September 28, 2022

बिचार अबोध बालबालिकाको मृत्यु खबरले स्तब्ध बनायो
#हार्दिक_श्रद्धाञ्जली_नानिबाबु यति सानो उमेरमा दैवले खोसेर लघे दु:खदसम्बन्धित निकायको लापरबाही ले गर्दा आज आज सड्क खन्ने क्रम मा ।

ओखलढुंगामा माथी बाट खसेको ढुङ्गाले बोलेरो गाडी लाई क्षेती पुर्याउदा यी कलिला अबोध बाल बालिकाले अकाल मा ज्यान गुमाउनु परेको छ। तुरुन्त छानबिन होस दोषिलाइ कडा भन्दा कडा कार्बाही होस ।।ताकी आगामी दिन मा यस्तो घट्ना नदोहोरियोस ।।

ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुं’गाले कि’च्दा ३ जनाको घ’टनाथलमै मृ’त्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुं’गाले कि’च्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृ’त्यु भएको हो । घा’इतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घा’इते मध्य देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठलाइ थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ । कोइरालाको अवस्था सामान्य रहेकाले जिल्लामै उपचार हुने जनाइएको छ ।

मृ’त्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षिया युनिषा कोइराला, सोही ठाउँका १० वर्षिय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षिय हेमबहादुर मगर रहेको प्र’हरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुं’गा प’ल्टि’एर कि’च्दा दु’र्घटना भएको प्र’हरीले जनाएको छ ।

यस्तै,,राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । विद्यार्थीको पढाइ पुर्‍याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!