गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको ह’त्या गरी पुरेको अवस्थामा घरभित्रै श’व फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार श’व फेला परेको हो । सीताको ह’त्या घरायसी वि’वादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए। श्रीमती ह’त्या गरी घरभित्र श’व पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्र’हरीले जनाएको छ। घ’टनाको थप अनुसन्धान गरी कर्तव्य ज्या’न शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्र’हरीले जनाएको छ।
शरीरमा विभिन्न खालका चोटहरु रहेको र श’व गलेको अवस्थामा फेला परेको जिल्ला प्र’हरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा जिल्ला प्र’ हरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए। उजुरीपछि प्र’हरीले कुकुर परिचालन गरेर खो’जतलाश गरे पनि फे’ला पार्न सकेको थिएन । लामो समयसम्म घ’टनाको विषयमा प्र’हरीले केही पत्ता लगाउन नसक्दा प्र’हरी चुकेको स्थानीयको आ’रोप थियो। भिडियो हेर्नुहोस।
यस्तै,,घोराही का’रागारबाट भागेको एक महिना पछि प’क्राउ परेका कैदी यमराज परियारलाई का’रागार प्रशासनले आज अ’दालतमा बुझाएको छ । गत पुस ८ गते दिउसो भागेका कर्तव्य ज्यान मुुद्धाका कैदी परियारलाई भारतको पञ्जाबबाट प’क्राउ गरेर प्र’हरीले हिजो सार्वजनिक गरेको थियो । कैदी परियारलाई आज का’रागार प्रशासन मार्फत दाङ जिल्ला अदालतमा प्र’हरीले पेश परेको हो । अदा’लतमा अबेर लगिएको र गोलाप्रथाबाट प्रकृया अघि बढाउनुपर्ने भएका कारण आज समय अभाब भएकाले पुनः प्र’हरी हिरासतमा राख्न भनिएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिनुुभयो ।
प्रेमिकाको ह”त्या मुुद्धामा २० बर्ष कैद सजाय पाएका परियारले साढे ७ बर्ष कैद भुक्तान गरेका थिए । कानुुनमा कैदी का’रागारबाट भागेको खण्डमा का’रागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ । समय अभाबका कारण आज प्र’हरी हि’सासतमै राख्न भनिएको र भोली बयान सँगै थुुनछेकको आदेश हुुने उहाँको भनाई छ । का’रागारका नाईके समेत रहेका परियारले आर्थिक चलखेल गरेर भागेको प्र’हरीको अनुसन्धानले देखाएको छ । का’रागार प्रशासन र सुरक्षा संयन्त्रलाई नै आर्थिक प्रलोभनमा पारेर अस्पताल जाने बहानामा भागेको प्रह’री स्रोतको भनाई छ ।