September 29, 2022

नेपालमा पछिल्लो समय धेरै सोशल मिडियाको पौचले गर्दा होला कुना-कुनामा रहेका नया-प्रतिभाहरुले पहिले भन्दा पछिल्लो समय निकैनै स्थान पायको देख्न सकिन्छ। कसैको गित गाउने कलाले चर्चामा आउने गरेका हुन्छन भने कुनै केहि न केहि प्रतिभा भयारै चर्चामा आयको कुराहरु हामीले धेरै अग्रज कलाकारहरु संग गरीयको कुराकानीमा बताउदै आयका छन्। नेपालमा पछिल्लो समय आयका सोशल मिडिया, टिकटक, संगै अन्य ठाउमा त्यस्ता प्रतिभाहरुले आफ्नो प्रतिभा देखाउदै आयपछी उनीहरुलाई साथ सपोर्ट अनि आउने दिनहरुमा अगाडि बढ्नको लागी बिशेष हौसला-समेत हुदै आयको तपाइँ हामि देख्दै अनि हेर्दै आयका छौं। केहि प्रतिभा आयर केहि समयपछि सेलायर जाने गरेका छन् भने कहिले भने लामो समय सम्मनै स्थान पायर अगाडि बढिरहेको समेत तपाइँ हामी देख्न सक्छौं।

त्यस्तै आज कुरा गरौँ सुजन बाबु गुरुङ र रिया खड्काको बारेमा। लामो समय सम्म ड्राइभिङ्ग पेसालाई अंगाल्दै आयका सुजन बाबु केहि समय पहिले सोशल मिडियाकै कारण उनीमा लुकेको-प्रतिभालाई सबै सामु मिडिया मार्फतनै लियर आयपछी उनको चर्चाहरु अहिले सम्मपनि उत्तिकै देख्न सकिन्छ। धेरै गितहरु रेकर्ड गराइसकेका सुजन बाबु लाइभ दोहोरी संगै म्युजिक भिडियोमा समेत पछिल्लो समय निकैनै ब्यस्त देखीदै आयका छन्। आफ्नै युट्युब बाट समेत उनले कहिलेकाही लाइभ दोहोरीहरु प्रस्तुत गर्दै आयका छन् भने उनको पछिल्लो समयको जिबन पहिले भन्दा निकैनै फरक देख्न सकिन्छ। पहिले दिनभर ड्राइभिङ्ग पेसा गर्दै आयका सुजन अहिले भने नेपालका चलेका कलाकार मोडल संगै स्टुडियो अनि सुटिङ्ग स्पोर्टमा ब्यस्त देखिन्छन।

रिया खड्काको समेत उस्तै कहानीहरु छन्। रियाको आमा रति खड्का लामो समयदेखी नेपालि गित संगीतमा लागेपनि तर उनको चर्चाहरु भने बजारमा त्यति धेरै देख्न सकियन। पछिल्लो समय मिडियाकै पौचबाट रिया खड्काको दोहोरी गाउने क्षमतासंगै उनको स्वर र उनको अभिनयलाई धेरै दर्शकहरुले मन पराउदै आयपछी रिया खड्का समेत पछिल्लो समय स्कुल बिदाको समयमा गित रेकर्ड गर्न लाइभ दोहोरी संगै मोडलिङ्गमा समय पुर्याउन भ्याई-नभ्याई भयको तपाइँ हामी देख्दै आयका छौं। रिया खड्का संगै पछिल्लो समय आमा छोरी दुवै जना छोरीको बिदाको समय स्टुडियो र सुटिङ्ग स्पोर्टमा ब्यस्त देखीने कलाकार हुन्। यहि प्रसंगमा अभिनयको सिलसीलामा पछिल्लो समय सुजन बाबु गुरुङ र रिया खड्काको सांगीतिक जोडीलाई दर्शकहरुले मन परायर अनेक अड्कलबाजी गर्दै केहि कुराहरु युट्युबमा देख्न सकिन्छ।

सोहि प्रसंगमा रहेर यो पनि हेर्नुहोस, पछिल्लो समय रिया खड्का र सुजन बाबु गुरुङको तेसै माया प्रेमका कुराहरु बजारमा आय। नत यी दुवै जना एक अर्काको प्रेममा छन् नत आउने दिनमा प्रेमी प्रेमिका हुने छम भनेर दुबैले स्वीकार नै गरेका छन्। जब बिहेको सिनमा गीतको सुटिङ्ग हुन्छ अनि टाइटलहरु कै भरमा धेरै दर्शक श्रोताहरु भर परेर त्यसैको आधारमा बिश्वास गरेको पछिल्लो समय यस्ता धेरै कुराहरुमा पाउन सकिन्छ। पछिल्लो समय रिया खड्का र सुजन बाबु गुरुङले गायका गितहरु संगै लाइभ दोहोरी हरुलाई धेरै दर्शक श्रोताहरुले माया गर्दै आईराख्दा दुबैको सांगितीक जोडीलाइ माया गर्ने दर्शकको माया प्रति दुवै जना निकैनै खुसी भयको बताउछन। तर माया प्रेमको बारेमा अहिले दुवै जनाले एक अर्कामा नरहेको पटक-पटक हामी संगको कुराकानीको क्रममा समेत बताउदै आयका छन्।

यस्तै पछिल्लो समय सुजन बाबु गुरुङ र रिया खड्काले अभिनय गरेको गित “दुख साटौला” भर्खर मात्र बजारमा सार्बजनिक भयको छ। नेपालकै सुन्दर नगरी पोखरामा सुटिङ्ग भयको उक्त गीतको म्युजिक भिडियोमा अतिनै सुन्दर सिनाहरु देख्न सकिन्छ। उक्त गीतमा स्वर एलिना चौहान र सिसिर भाटको रहेको छ भने जुन गितक सब्द संगीत अर्जुन कुँवरले तयार पार्नु भयको थियो। माया प्रेमको सब्दहरु मा तयार पारीयको उक्त गीतमा प्रेमिकाले प्रेमीलाई एक चिम्टि सिन्दुर दिनको लागि अनुरोध गर्दा प्रेमीले केहि समय कुराउदै गर्दा प्रेमी निराश-हुदै सुरुमा प्रेमीलाई कला गरेर गीतको लिप्सिङ्ग दियको देख्न सकिन्छ। उक्त माया प्रेमको तलाउमा डुबेर-भावना हरुलाई प्रस्तुत गरीयको म्युजिक भिडियो संगै गित अतिनै सबैलाई मन पर्न सक्ने सबैले अनुमान गर्दै आयका छन्।

टेकेन्द्र साहको निर्देशनमा रहेको उक्त गीतको भिडियो लाइ छायाकन राज पोखरेलले गरेका छन् भने उक्त गीतमा अभिनय सुजन बाबु गुरुङ, रिया खड्का र युवराज दाहालले गरेका छन्। भने जुन गीतको भिडियो सम्पादन टेकेन्द्र साहले नै गरेका थिय। अहिले उक्त गीतलाई लाइमलाइट नेपालको युट्युब च्यानलबाट सार्बजनिक गरीयको छन् उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!