September 28, 2022

इलामको माइ नगरपालिका वडा नम्बर ७ निवासी प्रबिना मगर नाम गरेकी एक महिला आफ्नो दुबै किड्नी फे”ल भएको र श्रीमानले पनि कान्छी श्रीमती लिएर हिडेको भन्दै रु”दै सहयोगको अपेक्षाका साथ मिडियामा आएकीछिन । दुबै किड्नी फे”ल न श्रीमानको साथ छ उनलाइ न त उपचार गर्न पैसा नै तर उनलाइ बाच्ने रहर छ तर कसले गरिदिने र उनलाइ सहयोग ?

अन्जु मगर नाम गरेकी उनकी छोरिले नै मिडियालाई सम्पर्क गरेर बोलाएकी रहिछिन । चार सन्तान भैसकेपछी श्रीमानले आफुमाथी सौ”ता हालेर आफ्नो बि”चल्ली बनाएको बताउछिन उनी । श्रीमान कहिल्यैपनि घर नआउने गरेको आएपनी पाहुना झै आउने गरेको उनी बताउछिन ।

आफ्नो माइतीमा समेत दुइजना मृ”गौ”ला पि”डि”त रहेकोले उनिहरुको पनि डा”य”ला”सि”स भैरहेको हुदा आफुले माइतीबाट केही सहयोगको आशा नगरेको उनी बताउछिन । अहिलेसम्म आफुलाइ छरछिमेकले नै सहयोग गरेर बोल्न सक्ने अबस्थामा रहेको उनले बताइन । क”ठै ब”रा छोराछोरी सम्झिएर भ”क्का”नि”ए”र रु”इ”न उनी ।

डा”य”ला”सि”समै आफुले भएको घरजग्गा, सुनचाँदी सबै सकेको बताउछिन उनी । छ भन्ने कुरा केही नरहेको उनी बताउछिन । डा”य”ला”सि”समै आफ्नो सात लाख सकिएको बताउछिन उनी तर यता श्रीमानलाई भने श्रीमती म”रो”स बा”चो”स कुनै चासो छैन । श्रीमान बि”रा”मी छदा आफुले के के चाहिँ गरिनन तर आज उनी आफुलाइ पर्दा भने त्यही श्रीमान उनको साथमा समेत छैन ।

बाकी हेर्नुस तलको भिडियोमा :- https://youtu.be/y7IYpZT7zwM

पछिल्लो समय स्नेही काख नामक सँस्थाले उद्धार गरेको एक बिरामीको कथा सामाजिक सन्जाल र युटुबमा निकै भाईरल छ । ति बिरामीको नाम हो, पुष्पा । महेन्द्रनगर घर बताउने पुष्पालाई केहि दिनअघि स्नेही काखकी श्रीनेहा पोखरेलले केहि दिनअघि काठमाडौ.को सडकमा निवस्त्र भै डुल्दै सबैलाई दुख दिइृरहेकी पुषपालाई उद्धार गरी आफ्नो आश्रममा ल्याएकी थिईन् । उनको स्वास्थ्य परिक्षण लगायत सम्पुर्ण कुरा गर्दै उनी माथि भएका घटनाहरु केहि बाहिर आएपनि श्रीनेहाले मिडियामा वास्तविकता बताउन चाहिनन् । पहिले निकै बोलिरहने पुष्पा बिशेषत टिकटक लाईभमा बस्न बढि रुचाउँछिन् । कुरा बुझ्दा उनको पहिले पनि टिकटक आईडी रहेछ र उनी आफु सकुसल हुँदा टिकटक बनाउने रहिछिन् । पुष्पाको पहिलेको अवस्था हेर्दा सबैको आँखा रसायो । उनी निकै सुन्दर थिईन् ।

अहिले पुष्पाको अवस्था सुधार हुँदैछ । पुष्पा अहिले कम बोल्छिन् र उनका आफन्तहरुको बारेमा भने अहिलेसम्म पत्ताा लाग्न सकेको छैन । श्रीनेहाले बताए अनुसार उनी एक पुरुषसँग बिवाह गरेर धोका पाईसकेपछि र अन्य सामाजिक कुराहरुले यो अवस्थामा आईपुगेकी हुन् । शिशिर भण्डारीसँग कुरा गर्दै पुष्पाले आफुलाई मोडल बन्न मन लागेको बताउँदै नाचेर देखाईन् । भिडियो हेर्नुस https://youtu.be/7TJB-wQyNuc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!