September 28, 2022

एक समयको सर्बाधिक रुचाइएको जोडि लोक स्वर सम्राट राजु परियार र लोकप्रिय गायिका कृष्णा परियारको आवजमा ती पुरान दिनको झल्को मेटाउने र ती दिनका माया पिरती झल्काउने लाइभ दोहोरी
जुन रोधी घर मार्फत सार्बजनिक भएको छ जस्मा कृश्ना परियारले राजुलाइ मलाइ धोका दियौ उ बेलामा भन्दै आरोप लगाएकी छिन भने राजुले तर्किने प्रयास गर्दैछन समग्रमा निकै मीठो र सुनिरहु लाग्ने बनेको लाइभ दोहोरी हेरेर मनोरन्जन लिन सक्नु हुनेछ .

पछिल्लो समयमा नेपाली लोक गीत सङीतको दुनियामा लाइभ दोहोरीले एकक्षत्र राज गरेको छ, गीत सङीतको कमाइ शून्य भैरहदा गीत सङीत तयार पार्न पनि धेरै गारो, धेरै महँगो भैरहदा लाइभ दोहोरी बिकल्पको रुपमा खडा भएको छ जस्ले गर्दा कलाकारलाइ राहात मिलेको छ ।।
कार्यक्रम छायांकन भने गोङबु स्थित पधेरी रोधी घरको स्टुडियोमा छाँयाकन भैरहेको छ,लाइभ दोहोरीलाइ झन आकर्षक बनाउनका लागि लाइभ दोहोरीकै इतिहासमा पहिलो पटक 4K क्वालीटीमा भिडियो र उच्च स्तरीय अडियोको साथमा पुराना तथा नया कलाकरलाइ समेटेर गीत तयार पार्ने गरिएको छ । https://youtu.be/-7dgEk1EpE8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!