September 28, 2022

कल्पना दाहाल भन्ने बित्तिकै पछिल्लो समय धेरै सुनेको नाम अनि चिनेकै अनुहार हो। जसलाई पछिल्लो समय नेपाली गित संगीत अन्तर्गत बिशेष गरेला लोक दोहोरी क्षत्रमा धेरैले अतिनै माया गर्दै आयका छन्। कल्पना दाहाल लामो समय देखी प्रत्यक्ष लाइभ दोहोरी गाउदै आयपनी पछिल्लो समय भने लाइभ दोहोरी संगै अफीसीयल गितहरु समेत धेरैनै रेकर्ड गराईसकेकि छिन। केहि गीतहरुमा त आफैले समेत अभिनय गर्दै आयको तपाइँ हामी देख्दै आयका छौं। पछिल्लो समय कल्पना दाहालको चर्चाहरु बजारमा चुलिदै जादा कल्पना दाहाल निकैनै खुसी देखीदै आयकि छिन। कल्पना दाहालको बिगतको कथाहरुले जो कसैको पनि आखा रसाउने गर्दछ। तर पछिल्लो समय जिबनमा जस्तो परिश्थिति आयपनी उनि बाट धेरैले सिक्न सकिन्छ कि जिबनमा रमाउनुको अर्को विकल्प छैन भनेर यो उदाहरण समेत कल्पना बाट तपाई हामि सिक्न सक्दछौं।

कल्पना दाहालको आफ्नै युट्युब च्यानल केहि समय देखी संचालनमा ल्यायकि थीइन। तर उनको उक्त च्यानलमा समेत कसैको आखा लागेपछि लामो समय सम्म उक्त युट्युब च्यानालाई गुमाउनु-परेको थियो। र उनले नया युट्युब च्यानल खोलेर आफ्ना श्रीजनामा रहेका लाइभ दोहोरीहरु राख्दै आयको तपाइँ हामी समेत देख्दै आयका थियौं। लामो समयको प्रयाश पछाडि भने अहिले उनको ३० हजार भन्दा धेरै दर्शक श्रोताहरु जोडियको युट्युब च्यानल समेत फिर्ता उन सफल-भयको छ। जसले गर्दा अहिले केहि खुसी समेत पाउन सकिन्छ कल्पनालाई। पछिल्लो समय भने उनले नया खोलेको य़ुट्युब च्यानल पछाडि फिर्ता आयको आफ्नै युट्युब मार्फत गित र भिडियोहरु दर्सकहरु माझमा सार्बजनिक गर्दै आयकि छिन।

त्यस्तै उक्त युट्युब मार्फत कल्पना दाहालले भर्खर मात्र नया म्युजिक भिडियो समेत सार्बजनिक गरेकी छिन जुन भिडियोमा आफैले अभिनय गरेको दृश्य समेत म्युजिक भिडियोमा तपाइँ हामी पाउन सक्छौं। “कल्पना निरकमल” गितिसंग्रहमा कमल दाहाल र कल्पना दाहालको स्वर रहेको छ। रामकृष्ण थापाले संगीत गरेको गीतको सब्द कमल दाहालले नै लेखेका थिय जुन गीतको म्युजिक भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन्। त्यस्तै उक्त गीतको भिडियोमा अभिनय प्रकाश तामाङ्ग “राज”, कल्पना दाहाल र राज दाहालले गरेको अभिनयलाई मरुभुमी नारायणले छायाकन गरेका छन्। र उक्त भिडियोलाई सम्पादन भने संगीत बानियाले गरेका थिय। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस। https://youtu.be/ohiqFwPgqng

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!