September 28, 2022

काठमाडौं–नेपाली चेली मनीषा कोइराला एक समय बलिउडकी सुपरहिट नायिका हुन । आज पनि बलिउडमा उनका फ्यानको कमी छैन् । ९० को दशकमा सबैभन्दा सफल अभिनेत्री बलिउडबाट टाढिए पनि सामाजिक सञ्जालमा भने सकृय रहिरन्छिन् । आफ्नो फोटो र भिडियोमार्फत सामाजिक सञ्जालमा उनी आइरहन्छिन् । हालैमात्र मनीषाले आफ्नो एक तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छन् ।

तस्वीर झट्ट हेर्दा मनीषा नै हो भन्ने ठम्याउन गाह्रो पर्छ । कुनै समय सुन्दरताका कारण करोडौं दर्शकको मन जितेकी मनीषाको यो तस्वीर देखेपछि उनका फ्यानहरु दुःखी बनेका छन् । उनीहरु ‘मनीषालाई के भएको हो ?’ भनी प्रश्न सोधिरहेका छन् ।तस्वीरमा मनीषा निकै कमजोर देखिएकी छन् ।

मनीषाले काठमाडौंको घरमा रहेको आफ्नो तस्वीर इन्स्टाग्राममा राखेकी हुन् । तस्विर राखेपछि फ्यानहरुले विभिन्न प्रतिकेया दिइरहेका छन् । एक प्रयोगकर्ताले ‘फूलजस्तो अनुहारलाई के भयो रु’ भनी सोधेका छन् । अर्काले ‘आफ्नो ध्यान राख्नुहोस् मेम’ भनी लेखेका छन् ।

केही समय अगाडीको कुरा हो पोखरा निवासी ज्योती नाम गरेकी एक तिनबर्षकि बालिकाको आखामा क्यान्सर भएको थियो । एकदमै कमजोर आर्थिक अबस्थाका कारण ज्योतिको उपचार हुनसकेको थिएन । मिडियाकर्मी कृष्ण परियारको पहलमा सहयोगि मनहरुबाट केही सहयोग जुटेको थियो र उनलाई उपचारको लागि उनका बाबुले काठमाडौं ल्याएका थिए ।

पोखरा आखा अस्पतालबाट ज्योतिको उपचारको लागि काठमाडौं लानुपर्छ भनेपछी डाक्टरहरुकै सल्लाह अनुसार काठमाडौंमा रहेको कान्ती बाल अस्पतालमा लगिएको रहेछ । डाक्टरहरुकै सुझाबअनुसार नानिको सिटिस्क्यान, सातौपटकसम्म केमो थेरापी र डाक्टरले नै निको भएको समेत बताएका रहेछ्न ।

उपचारकै क्रममा उनको आखासमेत का’टे’र फालिएको रहेछ तर निको भैसकेको भनेको बच्चा पुन डाक्टरले क्यान्सर आखाबाट दिमागतिर पनि फैलिएको बताएपछि ज्योतिका बाबू आत्तिदै मिडियामा आएका छ्न । कठै मात्र तिन बर्षकी छिन ज्योति तर उनले यो सबै झेल्नु परेको छ ।

अझै दुइपटक केमोथेरापी गर्नुपर्छ भन्दै आएका डाक्टरले एक्कासी त्यस्तो भनिदिएपछि उनी अहिले निकै नै तनाबमा छन । अस्पतालमा ल्याएको एक हप्ता हुन लागिसक्यो तर अझै नानि होशमा नआएको र किन त्यस्तो भएको भनेर बुझ्दा छारेरोग निस्किन लागेको भनेर अत्ताएको उनी बताउछ्न । डाक्टरले सिजर रो”ग लागेको बताउदै आएको उनको भनाइ रहेको छ । आँखा तिल्लिगंगाको अस्पतालमा झिकेर घर गएको दुई हप्तामा नानी एक्कासी गम्भीर बिरामी भएको उनी बताउछ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!