नवलपरासी जिल्लाको सुन्वल १० गैडाखाल केराबारी घर भएर हाल बसोबास गर्दै आएका झमिबहादुर दर्जी नाम गरेका एक पुरुष आफ्नी श्रीमती अनिता दर्जिले एकै झट्कामा चिट्ठामा सात लाख डु’बाएर घरमा भएकी मु”टु”रो”गी तिन बर्षिय छोरिलाइ एक्लै पा’रेर फ”रा”र भएको बताउँदै उनकै खोजिमा मिडियासामु आएकाछ्न । सधै यता गए उता गए भनेर मात्र हिड्ने श्रीमती ए”क्कासी केही नभनी हिडेकोले आफू अ”च”म्ममा परेको उनी बताउछ्न ।

ह्वाट्सएपबाट ठगि भएका कुराहरू त हामी सुनिरहेका नै हुन्छौ, अनिता पनि उनै ठ”गहरुको गि”रो”हको च”ङ्गु”लमा परिन । ठगहरुद्वारा उनलाइ ह्वाट्सएपबाट एउटा कल आयो जसमा कौन बनेगा करोडपतिको नाम बेचेर उनलाइ १० लाख दिनुभयो भने एक करोड आउँछ भनेर लोभ दिइयो । उनले एक करोडको लो”भमा परेर १५ हजार देखि सुरु गरेर सात लाख रुपैयाँ उनै ठ”गहरुलाइ पठाइदिइन तर उनले अन्त्यमा एक करोड भने पाइनन । कस्तो अचम्म !

एउटा सामान्य मोबाइल सफ्टवेयरबाट सात लाख लु”टि”इन उनी । क”ठै ब”रा ! बाबू छोरीको रु”वा”बा”सिले नै पुरै अन्तरबार्ता सकियो । श्रीमतीलाई आफुले जस्तोसुकै अ”प्ठ्या”रो पर्दा पनि साथ दिएको तर श्रीमतीले भने आज बिरामी छोरिलाइ समेत एक्लो पारेर हिडेको भन्दै खुब भ”क्का”नि”ए उनी । किस्ता तिर्न भनि हिडेकी श्रीमतीले आफ्नो फोनसमेत नलगेको उनी बताउछ्न । तैपनी श्रीमानले उनलाइ साथ दिए, श्रीमतीले पनि आफुलाई र छोरिलाइ एकदमै माया गर्ने गरेको उनी बताउछिन ।

श्रीमतीले यस्तो कदम चाल्छे भनेर आफुले सोच्दा समेत नसोचेको उनी बताउछ्न । सात लाख श्रीमतीले डुबाएपछि यता छोरिको उपचार हुनै सकेको छैन भन्दै रु”न्छ्न श्रीमानचाहिँ । कठै ती सानी नानी ममि चाडै घर आउनु है भन्दै रुन्छिन । क”ठै नानी आफुलाइ छातिमा दु”ख्छ भन्दै देखाउछिन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/Qy_p5IdKQEQ

मानिस अप्ठेरोमा परेको बेलामा मानिसले नै सहयोग गर्नुपर्छ । चाहे उ परिचित वा अपरिचित जो पनि हुनसक्छ । तर अहिले मानिसको मनवाट मानवता हराइरहेको छ । दुर्घ’टनामा निधन भएका ब्यक्तिको नगद र सुन पनि चो’री भएको छ । इलामको रोङ गाउँपालिका-४ पहिरोमा जिप दु’र्घटनामा मृ’त्यु भएकाहरुको पैसा र सुन चोरी भएको हो । प्र’हरी दु’र्घटनाको अनुसन्धान गर्दै चोरी गर्ने मानिसको पनि खोजीमा छ । दु’र्घटनामा ज्यान गु’माएका झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापा करिब ४ लाख रुपैया र आधा तोलाको औंठी चोरी भएको हो ।

उनका आफन्तले पैसा र सुन हराएको बताएका छन् । उनीहरुका भाइ मनोजकुमार थापाले प्रहरीलाई त्यसवारे जानकारी दिएपछि प्र’हरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्र’हरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले पी डितले दिएको सूचनाको आधारमा हराएको भनिएको नगद र सुनको खोजी भइरहेको बताएका छन् । उनका अनुसार प्र’हरी घ’टनास्थल पुग्दा स्थानिय जम्मा भइसकेको र निकै भिड रहेको बताए । इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइले दु’र्घटनामा निधन भएको थियो ।

उनीहरु बाख्रा किन्न पैसा लिएर जाँदै गरेको अवस्थामा दुर्घ’टनामा परेका हुन् । दु’र्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए आफुहरु दुर्घटनावारे खबर पाएर जाँदा प्र’हरी उद्दारमा लागिसकेको आफुहरुले देखेको र त्यतीबेला सुन र पैसा नभएको भाईले बताएका छन् । उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए । परिवारले त्यसको साढे एक घण्टा पछि जानकारी पाएका थिए । अर्का छिमेकी अर्जुन कार्कीले पनि प्रह’रीलाई यस विषयमा जानकारी गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!