को’रोनाविरू’द्ध खो’प लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खो”प केन्द्रसम्म लगेकी छन्। गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका

लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी हुन्। देवकली ७९ वर्षकी भइन्। उनी हिँडेर खोप केन्द्र जान सक्थिनन्। उनलाई घरबाटै स्वास्थ्य स्वयंमसेविका थापाले बोकेर खोप लगाउन स्वास्थ्यचौकी पुर्‍याएकी थिइन्।

गाउँमा यातायातको सुविधा नहुँदा बोकेरै लैजानुपरेको हो। सरकारले चैत मसान्तभित्र सबैलाई पूर्ण खोप दिने लक्ष्य राखेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २१ भित्र मौज्दात खोप र खोप
लगाइसकेकाहरूको विवरण अनिवार्य केन्द्रमा पठाउन स्थानीय तहहरूलाई आग्रहसमेत गरेको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/xkGhwCZoTUk

तम्घास: गुल्मीको गुल्मीदरबार गाउँपालिका-३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले एक वृद्धलाई कोरोनाविरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकीसम्म पुर्‍याएकी छन्।

स्वय‌ंसेविका लिला थापाले गुल्मीदरवार गाउँपालिककै ७९ वर्षिया वृद्धा देवकली टन्डनलाई बोकेर स्वास्थ्य चौकी पुर्‍याएकी थिइन्। गाउँमा यातायातको सुविधा नहुँदा बोकेर लैजानुपरेको बाध्यता रहेको स्थानीहरु बताउँछन्।

कोरोना संक्रमणको जोखिम बढेपछि पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!