प्युठान :

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए।

त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्या’न ग’एकाे हाे ।

अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँ’डिएको छ। ग’म्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। फाइल तस्विर

इलाम जिल्लाको माइ नगरपालिका वडा नम्बर ४ आलेटार मा घर भएर हाल भने बसोबासबिहिन भएकी शशीता राइ नाम गरेकी एक महिला आफ्नो शक्तिमान राई नाम गरेका श्रीमान एक मलेसिया गएका पुरुषका श्रीमतीसग फ”रा”र भएको बताउदै रु”दै मिडियासामु आएकीछिन । आफ्नो श्रीमान गंगे राई नाम गरेको पुरुषसग काम गरिरहेको र कामै शिलशिलामा थाक्मे भन्ने ठाउमा एक लिम्बुको घरमा बसोबास गर्दै आएको र श्रीमानले त्यहि घरको लिम्बू दाइकि श्रीमती भ”गाए”को उनी बताउछिन ।

आफ्नो श्रीमानले उक्त महिलासग शा”री”रि”क स”म्ब”न्ध पनि राखिसकेको उनी बताउछिन । घरमा एकरुपैया पनि कमाइ नदेखाएको र सातमहिनामा जम्मा तीन हजार रुपैया दिएको उनी बताउछिन । दुई महिनामा एकचोटि श्रीमान घर आउनेगरेको उनी बताउछीन । दुई छोराहरु छ्न उनका तर श्रीमानको कुनै अ”त्तो”प”त्तो छैन आखिर कहाँ गए त उनि, छोरहरुको बि”च”ल्ली भयो भन्दै रुन्छिन उनि ।

क”ठै ब”रा उनका छोराहरु हाल ठुलोममिकोमा बस्दै आएका रहेछन, सानो छोरो त मात्र ६ बर्षको रहेको र छोराले रु”दै रु”दै फोन गर्दा आफु सम्हालिन नै नसकेको उनी बताउछिन । छोराले हामी टु”हु”रा भइम न बाबा न ममि भन्दै रु”नेगरेको उनी बताउछिन । श्रीमानले आफुलाइ काट्न समेत छो”पे”को र यो घटनाको साक्षी धेरैजना रहेको उनी बताउछिन । आफुलाइ कसैले सपोर्ट नगरेको भन्दै रु”न्छि”न उनी ।

आफ्ना दाजुहरुले भने आफुलाइ सपोर्ट गरेको उनी बताउछिन । क”ठै ब”रा डा”को छा”डे”र रु”इ”न उनी । श्रीमानलाई आफुले सबैतिर खोजिसकेको तर कुनै खबर नपाएको उनी बताउछिन । उनिहरु दुबैजनालाइ आफुले इलाकामा पनि उभ्याएको तर प्रहरीको अगाडी दाजुबहिनीको नाटक गरेको उनी बताउछिन । हाल उनिहरु सगै झापाको गोलढाप भन्ने ठाउमा इट्टाभट्टामा काम गरिरहेको खबर आफुले पाएको बताइन उनले ।

आफ्नो श्रीमानले उक्त महिलासग शा”री”रि”क सम्बन्ध राखेको र आफुले चाहेको भए ब”ला”त्का”रको केस पनि हाल्न सक्ने तर नानिहरुको मुख हेरेको उनी बताउछिन । आफुले श्रीमानलाइ धेरैचोटि मा”फी दिइसकेको तर अब भने आफ्नो सबै माग पूरा भएको खण्डमा मात्र आफुले श्रीमानलाई मा”फी दिने कुरा उनले बताइन । कुनैपनि महिलासग एकदुइचोटि बोलेपछी श्रीमानलाई शा”रीरिक सम्बन्ध गर्नु नै पर्ने खालको उनको व्यबहार रहेको उनी बताउछिन ।

थप जानकारीको लागि हेर्नुस भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!