कोहलपुर नगरपालिका वडा नं १ कैशिलानगरको घ टनाले सामाजिक संजाल निकै तातिएको छ ।यस् घ टनामा निकै रहस्य र गहियो कुराले गर्दा सीता परियारको मृ त्यु भएको हो या म र्न वाध्री बनाइएको हो त्यो भने हेर्न बाकी नै छ ।

सीता जो ४ महिनाकी गर्ववती थीइन् उनको मृ त्यु भएको खबर बहिरिएको छ ।सीताको मृ त्युपनी निकै कहालीलाग्दो तरिकाले भएको छ ।सीताकी कान्छी सासु मिना परियार जसले परपुरुषको गर्व बोकेकी थिइन् त्यो कुरा सीतालाई थाहा भएपछि सासुले सीतालाई निकै गा ली,कु टाई र यातना दिने कुरापनि खुलेको छ ।

सीताको मृ त्यु भएपछि प्रहरीले श व बुझ्न परिवारलाई भन्दा कसैले पनि श व बुझ्न मानेका छैनन् ।उनको मृ त्यु नभएर ह त्या भएको र त्यसको सहि छानबिन नहुन्जेलसम्म श व नबुझ्ने कुरा गरेका छन् ।

सीताका श्रीमानलाई पनि हि रा सतमा लिएर छानबिन अघि बढाउन थालेपछि अहिले केही कुरा बाहिरिन्छ भनेर सबै आफन्तहरु कुरेर बसेका छन ।

भिडियो हेर्नुस् :-


बुटवल :

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाे’क्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठो’क्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे । मृत्यु हुनेमा बुटवल –१२ का २७ वर्षीय सविन थारु, २८ वर्षका गोविन्द चौधरी र चालक ३० वर्षीय नविन श्रेष्ठ रहेका इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बुटवल –१२ कै आशिस जिसी र भागिरथ चौधरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते र मृतक सबै कारका यात्रु हुन्।

दुर्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!