Tuesday, March 21
Shadow

ओहो !खुट्टा न भएका पुजनलाई यसरी साथ दिदै आएकि छिन् यी चेलीले,उदारणिय जोडि

पुर्व नेपालकि सितल राई र चितवनका पुजन भट्ट एक उदाहरणिय अन्तरजातिय जोडीको रुपमा परिचित भएका छन। केही बर्ष अगाडि पुजन गाडी दुर्घटनामा परि एउटा खुट्टा गुमाएका थिए ।

यसरी एउटा खुट्टा गुमाएका सुजनले मेरो जिवनमा कोहि आउला भनेर सोचेका पनि थिएनन।यहि क्रममा भगवान भनेर आइन पुर्बि नेपालकि चेली सितल राई। उनले भनिन ,” म हजुरलाइ जीवन भर साथ दिन्छु माया गर्छु ” अनि पुजन भट्टले अनि येति माया गर्ने मान्छे का भेट्न् सकिन्छ भन्ने सोचेर बिवाह गरेको बताए।

बाहुन केटाले छेत्रीकि छोरी ल्याउदा निकैनै गार्हो भयेको बताए। छिमेकिले पनि कतिन्जेल सम्म हो पछि यो भागेर जान्छे भन्ने गर्दथे तर चोखो माया गर्नेलाई जसले जे भनेपनी के फरक पर्छ र आखिर चोसो माया भएपछी जसले जे भनेपनी केही चल्दैन। हो त्येस्तै भयो यो जोडीमा ।अहिले हासी खुसी मिलेर बसिरहेका छन। केही महिना भयो उनिहरुको एउटा छोरा जन्मिएको पनि छ। यो जोदि अहिले एक्दमै खुसी देखिन्छ ।फेसबुकमा कुरा भयेको 8 दिनमै कुरा मिलेको सुनाउदै आफ्नो खुसी पोख्छन।

हेर्नुस भिडियो :- https://youtu.be/TyXGGJjrKDQ

ललितपुरको गोदवारी हात्तिवनका एक युवक वैदेशिक रोजगारका लागि भन्दै प्याराडाईज इन्टरनेशनल मेनपावरबाट साउदी अरब पुगेका थिए । करिव २ महिना अघि साउदी पुगेका ती युवकलाई गएको १० दिन जति नेपालमा सम्झौता गरे अनुसारकै काम दिएको भएता पनि त्यस पछि भने अर्कै काममा पठाएको उनका बाबू आमाले बताएका छन । नेपालमा सम्झौता गरे अनुसारको काम गर्न ती युवकले नमाने पछि उनलाई अहिले कोठामा थुनेर रखिएको उनिहरुको भनाई छ ।

भनेको काम पनि नदिने र कोठामा थुनेर रखिएको भन्दै आफु नेपाल फर्किने भन्दै ती युवकले घर परिवारमा सम्पर्क गरे पछि उनका बाबू आमाले मेनपावरलाई छोरा नेपाल झिकाईदिन पटक पटक आग्रह गरेको बताएका छन । तर मेनपावरका एजेन्टले तत्काल नेपाल फर्काउनका लागि आफुहरुसगँ पैसा मागेको उनिहरुको भनाई छ । पहिले नै पैसा फसाएर बिदेश पठाएको त्यसको क्षतिपूर्ति दिनुको सट्टा उल्टै आफुहरुसगँ थप रकम मागेको उनिहरुको भनाई रहेको छ ।

पैसा नदिए नेपाल झिकाउन नसकिने उनिहरुले बताए पछि आफुहरु पैसा दिन पनि तयार भएको उनिहरुले बताएका छन । तर मेनपावर संचालकले भने पैसा तिर्नु नपर्ने बताए । उहाहरुसगँ पैसा माग्ने ब्याक्तिहरु मेनपावरको कर्मचारी नभै अन्तर्बार्ता गर्ने एजेन्ट मात्र भएकोले उनिहरुसगँ कुनै आर्थिक कारोबार नगर्न पनि संचालकको भनाई छ । तर पिडहरुले भने आफुहरु पटक पटक मेनपावर आएर आफ्नो छोरालाई नेपाल झिकाउन अनुरोध गर्दा पनि मेनपावरले कुनै वास्ता नगरे पछि पैसा दिन तयार भएको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

यता मेनपावर संचालकले भने आफुले साउदी स्थित कम्प निमा कुरा गरि सकेको भन्दै साउदिमा रहेका ब्याक्ति को पिसिआर टेस्ट गरेर त्यसको रिपोर्ट आए पछि नेपाल झिकाउने तयारी आफुले गरेको बताएका छन । आफुले केही दिन अघि नै नेपाल ल्याउन खोजेको भएता पनि पिसिआर टेस्ट नगरी आउन नपाउने भएकोले केही ढिला भएको बताएका छ । अब पिसिआर टेस्ट भएर त्यसको रिपोर्ट आएको ४८ घण्टा भित्र आफू उक्त ब्याक्तिलाई नेपाल ल्याउने र त्यसको लागि कुनै रकम तिर्नु नपर्ने उनले बताए ।

आफुले टिकट पनि बुक गरेर राखी सकेको उनको भनाई छ । तर पीडितहरुले भने यस्तो आश्वासन दिएको धेरै पटक भै सकेको बताएका छन । पिडित युवककी आमाका अनुसार आफू १० पटक भन्दा धेरै मेनपावर धाएको र हरेक पटक यहि आश्वासन लिएर फर्केको बताईन । केही मेनपावरका एजेन्टहरुले धम्की समेत दिएको आफुहरुलाई डर भएको उनको भनाई छ । हरेक पटक ४८ घण्टा भन्दै फर्काएको १ महिना हुन लागि सकेको उनले बताएकी छिन ।

भिडियो हेर्नुस :- https://youtu.be/C0Jb1CVyNfs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!