लमजुङको घोडेटार बस्दै आएकी एकजना बुढी आमालाई अहिले निकै दुख परेको छ ।सोमबहादुर गुरुङ नाम गरेका उनको छोरा निकै वर्षदेखि बेपत्ता छन् ।मलेसिया जाने भनेर हिडेका छोराको अहिलेसम्म केही खबर छैन ।
२०६३ सालमा गएका छोराले आमालाई अहिलेसम्म सम्पर्क नगरेको हुँदा आमा निकै रुदै बसेकी छिन् ।सुरुसुरुमा केही सम्पर्क भएता पनि गत ३/४ वर्षदेखि उनले आमालाई सम्पर्क नै गर्न छोडेका छन् ।
गाउँका साथीलाई आफू घर जाने बताउदै आएका सोमबहादुर आमाको माया मा रेर उतै व्यस्त भएका छन् ।२१ वर्ष कै कलिलो उमेरमा विदेशीएका एक्लो छोराले यस्तो बुद्धि गरेपछि आमाको मन दिनरात छोरो सम्झेर रु दै आएकि छिन् ।
यसरी छोरोको केही खबर आउन छोडेपछि उनी अहिले आफ्नो छोरोको खोजी गरिदिन भन्दै मिडियामा गुहार मागीरहेकी छिन् ।
भिडियो हेर्नुस् :- https://youtu.be/ypnj799ZGwI
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1