बागलुङ जिल्ला निसि खोला बस्दै आएका एक जोडि बुबा आमा को निकै बिजोग छ ।बुढेसकालमा सहारा दिने कोहि भएन ।राती न निदाउनै सक्छन् न दिनमा सुख छ ।न छोराछोरी नै छन् न कोहि अरु सहारा छन् एक्लो जोडि यसरी दुखम बसिरहेका छन् ।

आमा आरामसंग हिड्न सक्दिनन् ।बुबा बुढा भएका छन् ।केही गरेर खाउ भने हात खुट्टा चल्ने छैनन् ।म रेर खेतमा घोटिएर बल्लतल्ल केही खाने मेलो गरेर जुनी बिताउदै छन् आमा बुबा।

जवानीमा गरेर खाने तडि थिए ।केही मेला गरेर,काम गरेर खान सक्ने थिए तर अहिले केही गर्न सक्ने नभएपछि उनीहरू निकै लाचार भएका छन् ।बुबा निकै कमजोर भएकाले आमा एक्ली हुने डर लिएर बाचेकी छिन् ।आफू पनि नसक्ने हुँदा बुढा बितेर गए भने झन् बि जोग हुने भन्दै उनी दुख पोख्छिन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/XdGJ4OvGIJA

केही दिन अघि काठमाडौको सामाखुशी स्थित त्रीपल स्टार मेनपावरमा पीडितहरुको गुनासो लिएर पुगेका मिडिया कर्मी र सामाजिक अभियान्ताहरु माथि मेनपावरका मानिसहरुले कु’टपि’ट गरेका थिए । कु’टपि’टबाट दुई जना घा’इते समेत भएका थिए । घा’इते भएका दुई जना मध्ये एक जना उप’चार पछि अहले ठिक भै सकेका छन । उनी अस्पतालबाट निस्किए पछि उक्त दिन भएको घ’टना र त्यसपछि भएको सम्पुर्ण जानकारी दिएका छन । माघ १८ गते भएको उक्त घट’नामा उनिहरु बिदेशमा अ’लपत्र परेको भनी पीडितहरुले गुनासो गरे पछि मिडिया सहित पी’डितका आफन्तहरु मेनपावर पुगेका थिए

तनहुँका राजिव सुनुवार सहित १२ जना भन्दा धेरै पीडितहरुले आफुहरुलाई मेनपावरले दुबैमा ल्याएर अलपत्र पारेको भन्दै आफुह रुको उद्दारको लागि सहयोग मागे पछि उनिहरुको परिवार सहित आफुहरु उक्त मेनपावर पुगेको उनले बताए । पी’डितहरुलाई उक्त मेनपावरले भिजिट भिसामा पठाएको उनको भनाई छ । भिजिट भिसामा ३ महिना अघि उनिहरुलाई दुबै पुर्याएको र कुनै काम पनि नदिएको पी’डितहरुको गुनासो रहेको उनले बताए । उनिहरुको भिसा पनि सकिए पछि उनको परिवारलाई मेनपावरले ध’म्की दिन थालेकोले आफुहरु त्यहा पुगेको उनले बताएका छन ।

मिडियामाकर्मी, पीडितका आफन्त सहित आफुहरु ९/१० जना जति उक्त मेनपावर पुगेको उनको भनाई छ । मेनपावरमा भएका कर्मचारीले संचालकहरु बाहिर जानू भएको छ भनेपछी आफुहरुले बोलाईदिन आग्रह गर्दै त्यहा पर्खिएर बसेको उनले बताए । आफुहरु त्यहा पुगेको थाहा पाए पछि मेनपावरका संचालकहरु योजनाबद्ध रुपमा केहिबेर पछि मेनपावरमा आएको उनले बताए । तीन तला माथी रहेको उक्त मेनपावरमा जाने एउटा मात्र रहेको ढोका पनि उनिहरुले ताला लगाएर माठी पुगेर करिव १०० जना भन्दा धेरै मेनपावर संचालक र उनिहरुका गुन्डाहरुले आफुहरु माथी अन्धाधुन्ध आ’क्र’मण गरेको बताए ।

मिडियामाकर्मिहरुको क्यामेरा समेत फु’टा’एको उनले बताएका छन । पी’डितका आफन्त महिलाहरु समेत भएको र उनिहरुलाई पनि हा’तपा’त गरेको उनले बताए । आफुहरुले केही कुरा राख्न समेत नपाई उनिहरु पहिले नै योजना बनाएर आएको उनको भनाई छ । इटा, रड लगायतले आफुहरुलाई आ’क्र’मण गरि घा’इते बनाएको उनले बताएका छन । आफुहरु मेनपावरमा कुराकानी गर्नका लागि मात्र गएको उनले बताए । मेनपावरमा कुनै गलत आफुहरुले नगरेको र मेनपावरका संचालकहरुसगँ दोहोरो कुराकानी समेत गर्न नपाई ए’क्का’सि आ’क्र”मण भएको उनले बताएका छन । आ’क्र’म’ण पछि प्र’ह’रिलाई खबर गर्दा प्र’हरी समेत ढिलो आएको उनको भनाई छ ।

आफुहरुलाई आ’क्र’मण गरेको फोटो तथा भिडियो बिभिन्न मिडिया तथा राष्ट्रिय टेलिभिजनमा प्रसारण हुदा समेत प्र’ह’रिले उ’जुरी लिन आनाकानी गरेको भन्दै मेनपावर ब्यावसायिहरुसगँ प्र’हरि मिलेको उनको आ’रो’प छ । प्रमाण आफुहरुले नै दिदाँ समेत अहिले उनिहरुलाई प्रहरिले पक्राउ समेत नगर्नुले प्रहरि माथी नै आ’शं’का गर्ने ठाउँ भएको उनको भनाई छ । प्र’हरि, सरकार, ब्यावसायी सबै मिलेको हुनाले पीडितले न्याय पाउने स्थिती नभएको उनले बताए । न्यायका लागि अब जनता आफै उठेर न्याय जब’र्जस्त लिनु पर्ने बेला आएको उनको भनाई छ ।

भिडियो हेर्नुस :- https://youtu.be/ffJ7FTEg8yU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!