September 29, 2022

पोखरा बस्दै आएकी एक महिला अहिले आफ्नो श्रीमानले आफुलाई विभिन्न त’नाव दिएर छोडेको भन्दै मिडियामा आएकी छिन । चितवनको भरतपुर घर भएका सालिकराम अधिकारीसगँ आफ्नो भेट पोखरामा भएको उनले बताईन । आफू एकल महिला भएको र पोखरामा दुईवटी छोरि पालेर आफू दुख सुख बस्दै गरेको अवस्थामा केही पैसा जम्मा भएकोले जग्गा किन्ने भनी जग्गा खोज्दै गर्दा शालिकराम सगँ आफ्नो भेट भएको उनको भनाई छ । सालिकरामले जग्गा किनाउने भन्दै आफ्नो पैसा समेत लगेको उनले बताइन ।

सालिकरामसगँ चिनजान भए पछि उनले पैसा जग्गामा कतै लगानी गरौँ फाइदा हुन्छ भनी लगेको उनले बताईन । उनले पैसा लगे पछि उनिसगँ बिस्तारै सम्बन्ध बाक्लिदै गएको उनले बताईन । शालिकरामले आफ्नो श्रीमती नभएको भन्दै आफुलाई बिबाहको प्रस्ताव राखेको बताईन । पछि आफुहरुले बिबाह समेत गरेको उनको भनाई छ । बिबाह पछि शालिकरामले दुई चोटि ब’च्चा फा’ल्न लगाएको उनले बताईन । आफ्नो पहिलो श्रीमतिबाट बच्चा भएको र तिम्रो पनि छोरी भएकोले अब नजन्माउने भनी फा’ल्न लगाएको उनको भनाई छ ।

अब फेरि ब’च्चा जन्माए घरमा बाबू आमाले राम्रो नगर्ने भनेपछी आफुले त्यो बेला श्रीमानको कुरा मानेको उनले बताईन । आफुलाई भरतपुर घर लिएर गए पछि भने शालिकरामकि जेठी श्रीमती पनि घर मै भएको आफुले थाहा पाएको उनले बताईन । त्यसरी थाहा भए पछि आफू शालिकरामसगँ नबस्ने भनी फर्केर आउदा पनि शालिकराम आफुसगैँ आउने गरेको र छोड्न नदिएको उनले बताईन । आफुले आफ्नो पैसा माग्दा समेत नदिएको र जग्गा किनेर उस्कै नाममा मात्र राखेको उनको भनाई छ ।

पछि छोरा जन्मिए पछि भने शालिकरामले आफुलाई राम्रो गर्न छोडेको उनले बताईन । श्रीमानले जग्गाबाट करोडौं कमाएको र त्यो छोरालाई अंश दिनु पर्छ भनेर अहिले छोरालाई र आफुलाई म’र भनी ध’म्की दिने गरेको उनको भनाई छ । आफू चितवन घर जादाँ पनि परिवारले त्यहा आफुलाई बस्न नदिएर अहिले आफू कोठा भाडामा बस्दै आएको उनले बताईन । श्रीमानले विभिन्न त’नाव दिने गरेको र आ’त्माह’त्या गर भन्ने गरेको उनले बताएकी छिन । आफुले तलाई जेठी श्रीमती महिनावारी भएको बेलाका लागि गर्लफ्रेन्ड मात्र बनाएको भन्ने गरेको उनले बताईन ।

श्रीमतिको कमि भएर बिहे गरेको होइन भन्दै अ’पशब्द बोल्ने गरेको साथै जेठी श्रीमतिसगँ यौन सम्पर्क गर्दा आफुलाई फोन गरेर उनिहरु यौन सम्पर्क गरेको आवाज आफुलाई सुनाउने गरेको उनले बताएकी छिन । आफुले छोरी जन्माएको भए यस्तो नहुने उनको भनाई छ । अहिले आफ्नो पैसा पनि दिन नमानेको र छोरालाई पनि मा’र्ने ध’म्की दिने गरेको उनले बताईन । आफू आफ्नो पैसा र छोराले पाउनु पर्ने अधिकारको माग गर्दै सहयोगका लागि मिडियामा आएको उनले बताईन ।

भिडियो हेर्नुस :- https://youtu.be/KDNsjkC0zk4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!