पछिल्लो समय नेपालमा धेरै दर्शकहरुले नेपालि टेलि सिरियल हेर्न अनि उक्त कथा बस्तुबाटै मनोरंजन लिनेहरु प्रसस्तै पाउन सकिन्छ। कुनै समय सडक नाटक हुदै टेलिभिजन सम्म पुगेका धेरै सिरीयालहरु तपाइँ हामी पनि अहिले सम्म देख्दै अनि हेर्दै आयका छौं। नेपालमा हाल युट्युब र टेलिभिजनमा समेत दर्सकहरु मनोरंजनका लागी कमेडी अथवा अन्य कथाको आधारमा बनाइयका सिरियलहरुको पर्खाइमै बसेको देख्न सकिन्छ। आफुलाई मन पर्ने सिरियल आउने बार चाडै खाना खायर पर्खाइमा तपाइँ हामी समेत सायद बसेकै हो। पछिल्लो समय डिजिटल समय आइसकेपछि टेलिभिजन संगै युट्युबमा समेत धेरै दर्शक श्रोताहरु पर्खाइमा बस्ने गर्नुहुन्छ। कुनै समय एउटै सिरियल हेर्दै आयका दर्शकहरु कलाकारको बिकास संगै प्रबिधी संगै आउदै गर्दा अहिले बजारमा त्यस्ता मनोरंजन दिने सिरियलहरू धेरै पाउन सकिन्छ।
पछिल्लो समय बजारमा चलेका सिरियलहरू सक्किगोनी, मेरी बास्सै, कान्छी, भुन्टी, हर्के हवल्दार, जुठे, बुहारी लगायत धेरै नेपाली सिरियलहरूले निकैनै युट्युबमा दर्शकहरुको साथ पायको तपाइँ हामी देख्न सकिन्छ। प्राय मनोरंजनकै लागी हेर्दैआइयको त्यस्ता सिरियलहरु पछिल्लो समय बुढा पाका देखी बाल-बच्चाहरुले समेत निकैनै मन पराउदै आयका छन्। जसबाट धेरैले अपेक्षा समेत गर्दै आयको पाउन सकिन्छ कि जुन सिरियलले समाजमा केहि न केहि भयपनी संदेश दिने गरोश अथवा जसले हामीलाई केहि सिकाओस भन्ने चाहना धेरैको हुदै आयपनी केहि सिरियलहरु ले त्यस्ता संदेश दिदै आयका छन् भने कहिले बढि मात्रमा मनोरन्जनको पाटो पस्किदै आयको देख्दै आयका छौं। पछिल्लो समय नेपालमा यसरी धेरैको माग सिरियलमा हुदै जादा त्यस्ता टेलि शृंखलाहरु पनि बढेर गयको बुझ्न सक्छौं।
त्यस्तै गरेर भर्खर स्राबजनिका भएको सिरियल गाउले हेर्नुस https://www.youtube.com/watch?v=8gHV9QhsfwE&t=416s