दाङ जिल्लाको तुलसीपुरमा भन्ने ठाउमा एउटा घरमा भि”ष”ण आ”ग”ला”गी भएको छ जसले एकै परिवारका तिनजना र अन्य दुई जना गरि जम्मा पाँच जनाको ज्यान लिएको छ । यसै दु”ख”द घटनाबारे थप जानकारी दिदै तुलसिपुरका डि एस पि श्याम अर्याल आज फोनकल मार्फत मिडियासग जोडिएका छ्न । घटना कसरी घ”ट्यो भन्ने बिषयमा अहिलेसम्म त्यस्तो कुनै ठोस प्रमाण भने फे”ला पर्न भने सकेको अबस्था छैन ।

एउटा जुत्ता र चप्पलको गोदाममा भएको यो आ”ग”ला” गीले निकै नै उ”ग्र रुप लिएको छ । डिएसपि श्याम अर्यालका अनुसार हाल प्रहरीले घटनास्थलमा रहेको आ”गो नियन्त्रणमा लिइसकेको र घटनास्थलबाट पाँच जनाको ला”छ निकालेको अबस्था रहेको छ । आगो कसरी लाग्यो भन्ने कुराको अहिलेसम्म कुनै यकिन हुन नसकेको कुरा पनि उनले खुलाए ।

विद्युत सट भएर आ”गो ला”गे”को हो कि भन्ने प्रहरिको प्रारम्भिक अनुमान रहेको उनले बताए । रातको २ बजे घटेको यो घटनाले पाँच जनालाई ठ”ह”रै बनाएको छ, पाँचजनाको मृ”त्यु हुँदा एकजना पनि घा”इ”ते भने नरहेको कुरा पनि उनले खुलाए । बाहिरबाट आगो लगाउन सक्ने अबस्था नरहेको कुरा पनि उनले खुलाए ।

आगो भित्रबाट नै लागेको हुनसक्ने र बिजुली स”ट भएकै कारण आ”ग”ला”गी भएको हुनसक्ने प्रहरिको प्रारम्भिक अनुसन्धानबाट प”त्ता लागेको छ । पाँच जनाको मृ”त्यु हुदा मृ”त्यु हुनेहरुमा इरम फुटवेयरका संचालक अन्दाजी ४० बर्षिय नजरदिन अलि, उनकि अन्दाजी १३ बर्षकी छोरी सन्जिता खादुल, पाँच बर्षका छोरा आबिदिन अलि, त्यही पसलमा काम गर्ने १३ बर्षिय हसज बकल र १७ बर्षिय मसिन बकस रहेका छ्न । मृ”त आ”त्माले शान्ती पाओस ।

बाकी हेर्नुस तलको भिडियोमा :- https://youtu.be/S3x-aKoil_o

तनहुँ जिल्लाको दमौलीमा रहेको पुलमा एकजना महिलाले हाम फालेर आ”त्म”ह”त्या गरेकिछिन । ब्यास नगरपालिका ३ र ५ नम्बर वडा जोड्ने यो दमौलिको पक्कि पुलमा केही दिन अगाडि एक महिलाले हा”म फा”ले”र आफ्नो प्रा”ण त्या”गे”की थिइन जुन कुराको तपाइहामिले सामाजिक संजाल मार्फत भ”न”क पाइसकेका छौँ । उक्त महिलाको डि”भो”र्स भएको केही समय मात्र बित्दा उनले यस्तो क”दम चालेपछी सबैले श्रीमानले छोडेर नै यसो गरेको हुनसक्ने अनुमान लगाएका छन, आखिर के हो त सत्यता ?

२६ बर्ष उमेरकी अमृता थापा नाम गरेकी उक्त महिलाको पुलबाट हाम फालेपछी समयमै उ”द्दा”र त गरियो तर उनको ज्या”न भने त्यसैबखत घ’टना’स्थल मै गयो । मृ”त”क’बारे प्रारम्भिक रुपमा प्रहरीले कुनै खबर नदिएतापनी पछि भने उक्त महिलाको नामथर लगायत अन्य बिबरणहरु पनि खुले । अमृताको हालसालै डि”भो”र्स भएको र श्रीमानसँगको बि”छो”डले गर्दापनि उनले यस्तो कदम चालेको सबैको अनुमान छ ।

पुलमुनी नै ज्या”ला म”ज”दु”री गर्ने एक मजदुर जसले घ’टना लाई प्रत्यक्षरुपमा देखेका थिए उनका अनुसार उनिहरुले उक्त महिलालाइ हा”म फा”लि”स”केपछी ब”जा”रि”ए”को आवाज आएको र त्यसपछि देखेको र महिलालाइ त्यो अबस्थामा देख्नासाथ प्र’हरीलाई स’म्पर्क गरिदिएको बताउँछ्न उनि । उक्त महिलाको एक छोरी पनि रहेको उनिहरुको भनाइ रहेको छ ।

दिउँसोको साढे तीन बजेको समयमा आफुहरु छुट्टि भएकोले त्यत्तिकै बसेर समय क”टा”इ”रहदा एक्कासी पानीमा भ्या”त्त गरेको आवाज आएको उनिहरु बताउँछ्न । उक्त महिलाले पानीमा झ”रे”प”छी कुनै हलचल नदेखाएपछि आफुहरु घ”ट”नास्थलमा नगएको उनिहरु बताउँंछ्न ।

थप जानकारीको लागि हेर्नुस भिडियो :- https://youtu.be/lFPJSrtrC8Y

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!