सुन्दा पनि कस्तो न राम्रो लाग्ने कहाँनि। मात्र ८ महिने सुत्केरी लाई यो बिश्वब्यापी को’रोना महामारिको समयमा घर बाट निका’लागरेका छन। ज्याला म’जदुर गरेर खाने प्रीती शाही र कृष्ण शाहीको प्रेम बिवाह भएको थीयो। स्याङ्जा जिल्लामा स्थायी घर भई हाल बुटबलको देबि नगरमा बस्दै आएको छन।
तर २७ बर्ष उमेर पुगेकी प्रीतीको भने फोक्सो सम्बन्धि सम’स्याको कारण उनलाई हरेक दिन अक्सिजन अनिवार्यरुपमा दिनु पर्ने हुन्छ । उनलाई पेटमा बच्चा आए पछी मात्र उक्त समस्या पत्ता लागेको थीयो। बुटबलमै काेठा भाडामा बस्दै आएका उक्त दम्पती लाई भने घरबेटिहरु ले नियमित भाडा नतिरेको भनेर घर निकाला गरेका छन।
लामो उपचार पछी श्रीमान बल्ल काम मा जान सक्ने भएको ले गर्दा पनि भाडा तिर्न न सकेको तर घर पेटिले भने भाडा तेर्न सक्ने भए मात्र बस्नु भनेर १ जाेर कपडा मात्र दिएर उनिहरु बस्ने काेठामा नै चाबी लगाएका छन। सामग्री तलको भिडियोमा
केहि दिन यता नेपालीहरु सामाजिक सन्जालमा भाइरल हेटौंडाका रिता र रेनु पौडेल भारतीय रियालिटी शो ‘इन्डियाज् गट ट्यालेन्ट’मा छानिएका छन् । सो कार्यक्रममा उनीहरूले ‘एरियल डुओ’ गरेका थिए । यो एक सर्कस प्रदर्शनी हो ।
रिता र रेनु सर्कसमा काम गर्छन् । उनीहरूले विभिन्न ठाउँमा सर्क प्रदर्शनीहरू गरेका छन् । तर, पनि आफ्नो पहिचान नभएपछि रियालिटी शोमा आउनु परेको उनीहरू बताए । ‘हामी को हौं कसैलाई थाहा छैन,’ रिताले भनिन्, ‘आफ्नो पहिचानका लागि यहाँ आएका हौं ।’
यति भन्दै गर्दा रिताका आँखाबाट आँसु झरेका थिए । निर्णायकहरूले उनीहरूको प्रस्तुतिको प्रशंसा गरेका थिए । निर्णायक बादशाहले भने, ‘तिमीहरूको पहिचान आजबाटै भयो ।’रेणु र रितालाई सबै मिलेर सफलताको कामना गरौँ ।