वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? आजको घटनापनि वैदेशिक रोजगारिकै कारण उब्जिएको एक समस्याको बिषय जुन पछिल्लो पटक निकै देखिदै आएको छ त्यसैमा आधारित छ ।

झापा घर भएर बसोबास गर्दै आएका ५० बर्षिय प्रेम प्रसाईं नाम गरेका एक पुरुष जो वैदेशिक रोजगारीको क्रममा बिगत लामो समयदेखि साउदी अरबमा रहदै आएका र १७ दिनको छुट्टि लिएर घर फर्केका थिए, उनै पुरुष आज आफ्नो गु”ना”सोसहित मिडियामा आएका छ्न । आफुलाइ ६ तारिखको फ्लाइट भनेर प्लेनको न”क्क”ली टिकट दिएर ठ”गे”को बताउदै उनी आज आफ्ना भतिजाको साथमा मिडियासामु आएका छ्न । उनको एजेन्ट भने हाल पैसा खाएर फ”रा”र भएको अबस्था छ ।

उनी छुट्टिमा घर आएको यो पहिलोपटक भने हैन रहेछ यसअघि पनि उनि छुट्टिमा आइसकेका रहेछ्न । छोरिको बिबाहको लागि नेपाल आएका उनको यहि साल मार्च महिनामा तीन बर्षको कार्यकाल भने सकिन आटेको रहेछ । उनि बिदेश फर्किन मात्र आटेका थिए तर अचानक उनको पि सि आर पोजिटिभ देखिएपछी भने आफु कम्पनीले तोकेको समय फर्किन नसकेको उनी बताउछ्न ।

पि सि आर पोजिटिभ देखिएपछी काकाभतिज चियापसलमा दु”खे”सो पोख्दै गर्दा अकबर अलि नाम गरेको उक्त ठ”ग मुसलमानसग भेट भएको बताउछ्न उनी । उक्त ब्यक्तिले आफुले सम्पुर्ण काम गर्ने बताउदै आफ्नो ४५ हजार रुपैया खाइदिएको बताउछ्न उनि । ६ तारिखको फ्लाइट भनेर नक्कली टिकट दिलाएर ४५ हजार लिएर हाल फरार छ्न अकबर । क”ठै ब”रा ! घरबाट बिदेशको लागि भनेर बि”दा”इ भएर त हिडे उनी तर एयरपोर्टमा उनको टिकट नै न”क्क”ली देखियो ।

एयरपोर्टले टिकट नै न”क्क”ली भनिदिएपछि आफ्नो सबै प्रयास ना”का”म रहेको बताउछ्न उनि । सात बजे आउछु भनेको मान्छेले आउदैछु भनेर आफुलाइ खुब झुलाएको र त्यसको केही समयपछी केटिले फोन उठाएर उनको बारेमा केही थाहा नभएको बताएको उनको भनाइ छ । त्यसपछी भने आफुलाइ शं”का भएको र पुलिस केस पनि गरेको तर उसले फोन नै स्विच अफ गरेको बताउछन उनि । उनको भतिजको भने उक्त पुरुष चिनजान कै रहेको कुरा पनि बाहिरिएको छ ।

उनका भतिजसग भने म्यासेजमार्फत उक्त पुरुषले चाडै भेट्ने आश्वासनसमेत दिएछ्न । क”ठै ब”रा ! धु”रु”धु”रु रु”ए उनि, छोराछोरी सानै छ्न भन्दै खुब भ”क्का”नि”ए उनी । टिकटको लागि आफ्नै गोजिको पैसा खर्च गरेर गए अहिले भिसा पनि क्यान्सिल भयो भन्दै रुन्छ्न उनी । मिडियाकर्मीले समेत दुइचोटि कल त गरिन उनलाई तर उनको कुनै प्रत्युत्तर भने आएन ।

बाकी हेर्नुस तलको भिडियोमा:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!