लामो समय देखी नेपालि सोशल मिडिया युट्युब बाट निकैनै चर्चामा रहेका भाग्य न्यौपाने ८ महिना पछि पुनः पुरानै काममा फर्कियका छन्। हुन भाग्य न्यौपाने ८ महिना सम्म कहा गयका थिय भन्ने धेरैलाई लाग्न सक्छ। तर उनको भनाई अनुसार भाग्य न्यौपाने ८ महिना सम्म पछिल्लो समय बिस्व ब्यापी त्रासले-गर्दा उनलाई काममा फर्कन सहज नभयको बतायका छन्। यो संगै उनले अबदेखी नया जोस-जागर का साथ पहिले जस्तै गरेर काममा फर्कियको समेत सबैलाई एक भिडियो मार्फत बतायका छन्। भाग्य न्यौपाने यसभन्दा अगाडि सोशल मिडियाका कुनैपनि साइडमा नदेखीदा आयका सबै खालका समाचारहरु झुटो-भयको बताउदै उनले त्यस्ता समाचारका पछाडी नलाग्न समेत सम्पुर्ण दर्शक श्रोता संगै सबै सुभचिन्तक हरुलाई अनुरोध समेत गरेका छन्।
सोशल मिडियामा भाग्य न्यौपानेको बिवाह भयो, संगै भाग्य न्यौपाने बिदेश लागे, भाग्य न्यौपाने अपहरणमा-परे, जस्ता अनेकौ झुटा-समाचारको सिकार-बनेको बताउदै उनले यस्तो समाचारले आफुलाई दुख-लागेको समेत बतायका छन्। एकाएक उनको पुरानै काममा फ़र्कियर आउदा दर्शक श्रोता संगै उनका सुभचिन्तकहरु समेत निकैनै खुसी भयको पाउन सकिन्छ। भाग्य न्यौपानेले एक भिडियो सार्बजनिक गर्दै भनेका छन् बिगतमा भयका केहि गल्ति-कमजोरीहरु लाई अब सुधार्दै-पुरानै काममा फर्कियको छु। अब फेरीपनि उही जोस-जागर बाट नया तरिकाले काममा आयको छु। यो संगै अब सबै माझ भाग्य न्यौपानेले पहिले जस्तै समाज-सेवा गर्न सक्ने भन्दै उनका सुभचिन्तकहरु खुसी भयको पाउन सकिन्छ। कुनै समय धेरैको भाग्य चम्कायका भाग्य न्यौपाने केहि समय बिश्राम संगै अब पुनः धेरैको भाग्य चम्काउने भन्दै धेरैको उक्त भिडियोमा कमेण्टहरु देख्न सकिन्छ। ८ महिना पछि सार्बजनिक गरीयको उनको भिडियो तल हेर्नुहोस।
पछिल्लो समय हेर्नेहो भने नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक प्रस्तुति बजारमा आइरहेका छन्। यसरी बजारमा आएका कतिपय गीतहरु वियोगान्त-भाव बोकेका हुन्छन् भने कतिपय संयोगान्त भावमा हुने गरेका छन्। यस भित्र पनि लोक दोहोरी तथा आधुनिक लगाएत गीतहरुका प्यासी फरक-फरक श्रोता रहेका छन्। कसैलाई खानाको परिकारमा के मन पर्छ कसैलाई के मन पर्छ भने झैं गीत संगीत सुन्न र हेर्नमा पनि मानिसको चाहना अनुसार हुने गर्दछ। यसै क्रममा बिगत लामो समय देखि नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि समर्पित नाम प्रियसी म्युजिक म्युजिक प्रालिले आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भर्खरै मात्र एक आधुनिक गीतलाई सार्बजनिक गरेको छ।
उक्त आधुनिक गीत “तिमि जहाँ जहाँ” बोलको रहेको छ। संयोगान्त प्रेम भावमा सुसजित यस गीतमा बशिष्ठ ठकुरी र मतिना अवालको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई शब्द संगीत सुरज शेखरले भरेका हुन्। “तिमि जहाँ जहाँ” बोलको गीतको म्युजिक भिडियोमा बशिष्ठ ठकुरी र सगुन शाहीको आकर्षक अभिनय देख्न सकिन्छ। यस गीतको म्युजिक भिडियोलाई बबिता श्रेष्ठ कथा तथा निर्देशन रहेको छ भने मुकेश हुँमागाईको छायांकन र सम्पादन मिन रावलले गरेका छन्। बिगत र अहिले लाई हेर्ने हो भने नेपाली गित संगीतको बजार धेरैनै फरक समेत तपाइँ हामि पाउन सक्छौं। कुनै बेला अडियो क्यासेट र सिडिको जमानामा नया गित बजारमा आय संगै टाढाको स्थानमा पुग्न महिनौ दिन सम्म लाग्ने गरेको पाउन सकिन्थ्यो भने अहिले गित सार्बजनिक भय संगै युट्युबको माध्यम बाट संसार भर एकै साथ सुन्न सकिन्छ। भर्खर सार्बजनिक गित “तिमि जहाँ जहाँ” को पुरा भिडियो तल हेर्नुहोस। https://youtu.be/Z2qAeGnea0w