सुनसरी जिल्लाको बराह नगरपालिका वडा नम्बर ५ कालाबन्जर घर भएर बसोबास गर्दै आएका शिबजी बस्नेत नाम गरेका एक पुरुष आफ्नी गीता बस्नेत नाम गरेकी श्रीमती सोमबार बिहान ४ बजेदेखी साँढे ५ को समय अन्तरालमा एकाएक ह”रा”ए”को बताउदै उनको खोजी गर्दै मिडियासामु सहयोगको अपेक्षाका साथ आएका छ्न । आइतबार दिनभरि घरको काम गरेकी श्रीमती सोमबार बिहान अचानक घर छोडेर हिड्दा यता श्रीमान भने अहिले निकै नै त”ना”बमा छ्न ।

काम सकिएपछी बेलुका श्रीमतीले आफ्नो कानमा लगाउने टप भने सासूआमासँग मागेको कुरा पनि उनले खुलाए । धरानमा काम गर्दै आएका उनको ८ बर्षको छोरो पनि भैसकेको रहेछ । कामको ब्यस्तताले गर्दा उनी भने घरमा नरहेको र त्यही मौका छोपेर श्रीमती भा”गे”को बताउछ्न उनी । शुक्रबार श्रीमतीसँग फोनमा भएको कुराकानीमा श्रीमतीले आफूलाई धेरै पैसा खर्च नगरौ भनेर सम्झाउदै अर्को हप्तामात्र आउने सल्लाह दिएको उनी बताउछ्न ।

उनिहरुबिच मागी बिबाह भएको रहेछ र बिबाह भएको पनि आज नौ बर्ष बितिसकेको कुरा उनले खुलाए । श्रीमतीले आफुलाई खोजी नगर्नु भन्दै म्यासेज पठाएको तर उक्त म्यासेज श्रीमतीले नै पठाएको हो भन्ने कुराको चाहिँ यकिन नभएको उनी बताउछ्न । श्रीमती हाल सम्पर्कबिहिन रहेको आफुले गरेको म्यासेजको समेत रिप्लाइ नदिने गरेको उनको गु”ना”सो रहेको छ । छोरोले रातदिन आमा खोज्ने गरेको र आमाकै चिन्ताले भोक निन्द्रा सबै भुलेको उनी बताउँछ्न ।

श्रीमानश्रीमतीबिच एकदमै सुमधुर सम्बन्ध रहेको तर श्रीमतीले अचानक यसो गरिदिदा आफू छ”क्क परेको उनी बताउँछ्न । आफ्नी श्रीमती पश्चिमको एउटा केटासँग बोल्ने गरेको र उक्त केटाले फोन गरेर मलाई तपाइँको श्रीमती हो भन्नेबारे थाहा नभएको र म तपाईंको श्रीमती लान्न समेत भनेको कुरा खुलाए । गीता उक्त पुरुषसँग आफू अविवाहित रहेको बताउदै बोलेको कुरा पनि उक्त पुरुषले नै बताएको उनले खुलाए ।

श्रीमतीको खोजिमा कहाँकहाँचाहिँ पुगेनन उनी प्रहरीदेखि लिएर ज्योतिषीकोमा समेत पुगे उनि र अहिलेभने मिडियामा । ज्योतिषीकोमा जो”खा”ना हेराउदा आफ्नो श्रीमती कहिँपनि नगएको र कसैले उनलाई मोहनी लगाएर ईन्डियातिर लगेको हुनसक्ने निष्कर्ष निस्केको उनी बताउँछ्न । क”ठै उनि, आफ्नो माया नलागेपनी छोराको मुख हेरेर भएपनी एकचोटि सम्पर्कमा आइदेउ भन्दै बि”न्ती बिसाए उनले ।

थप जानकारीको लागि हेर्नुस भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!