टिकटक अर्गानिक ब्युटी लेकाली मैच्याङको पि’डा बो’ल्न न’जान्दा जि’स्काउछन,रा’तारात यसरि भयो भा’इरल,(भिडियो सहित )

टिकटक अर्गानिक ब्युटी लेकाली मैच्याङको पिडा: बोल्न नजान्दा जिस्काउछन,रातारात यसरि भयो भाइरल यस समाचार बारे थप जानकारीको लागी तलको भिडियो हेर्नुस…

टिकटकमा भा’इरल,४० दाना अण्डा खाएका बाजेको जोशजाँगर सारै अ’नौठो(भिडियो हेर्नुस)

समयसमयमा मान्छेहरु टिकटक, फेसबुकलगायतका सामाजिक संजालमा भाइरल हुने गर्दछ्न । हरेक मानिसहरु आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा एकदमै भा”इ”र”ल ड्राइभर बाजे मिडियामा आएका छ्न जो जसको जोशजाँगर कुनै १६ बर्षे ठिटोको भन्दा कम छैन ।

पहाड घर धनकुटा मुगा रहेर हाल मोरङ होक्लाबारीमा घर भएर बसोबास गर्दै आएका ५८ बर्षिय देबेन्द्र थापा नाम गरेका एक बाजे जो पछिल्लो समय टिकटकमा भा”इ”र”ल छ्न, उनै बाजे आज मिडियामा आएका छ्न । जमानामा एस एल सि फेल गरेपछी मजदुरीको क्रममा काठमाडौं छिरेका बाजे गाडी पनि कु”दा”उ”ने गर्छन । सागसब्जी बेच्ने देखि लिएर पेन्टिङ्को पनि राम्रै ज्ञान रहेको बताउँछ्न उनी । उनले बिगत २५ बर्षदेखी ड्राइभिङ गर्दै आएका छ्न ।

उनको जोश हेर्ने हो भने उनलाई दार्‍ही फु”ले”को ५८ बर्षको बाजे भनेर कसैले भन्दैन । उनका जोशजाँगर र फु”र्तिले भरिएका टिकटक भिडियोहरुले सबैलाई अ”च”म्ममा पारेको छ र सबैलाई उनको जोश मन पनि परेको छ । उनको छोरो नै २९ बर्षको रहेछ तर उनको जोशजाँगर भने १६ बर्षे लक्काजवानको जस्तै । उनले अ”न्त”र”जा”ति”य बिबाह गरेका रहेछ्न, आफू थापा क्षेत्री भएर उनले राईसँग भगाएर बिबाह गरेका रहेछ्न ।

त्यो समयमा अ”न्त”र”जा”ति”य बिबाह गर्नु निकै नै चु”नौ”तीपुर्ण कुरा रहेको बताउँछ्न उनी । हलेशी महादेबको मन्दिर अगाडि एउटा गीतमा टिकटक बनाएपछी भगवानकै कृपाले आफूलाई एकखालको उत्साह मिलेको र त्यही उत्साहले नै आफुलाई जो”स”जाँ”ग”र प्रदान गरेको बताउँछ्न उनि । यहीँ उत्साहका कारण आजभोली आफू जहाँ गयो त्यहीँ टिकटक बनाउने गरेको उनि बताउँछ्न । आफूलाई भाइरल छु भन्ने कुरा थाहा नभएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!