झापा जिल्लाको शिबसतासि नगरपालिका वडा नम्बर १ धरमपुर निवासी सरस्वती अधिकारी नाम गरेकि एक आमा आफ्नो मोहन अधिकारी नाम गरेको छोरो वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा यता सुष्मा अधिकारी नाम गरेकि बुहारी भने एकाएक घर छोडेर हिडेको र हाल सम्पर्कबिहिन रहेको बताउँदै उनको खोजिमा मिडियासामु आएकीछिन । बुहारी ह”रा”ए”को सात दिन भएको बताउँदै उनी सहयोगको अपेक्षाका साथ आज मिडियामा आएका छ्न । फ”रा”र श्रीमतीका श्रीमान पनि बिदेशबाट नै फोनकलमार्फत मिडियाकर्मिसँग जोडिएका छन ।

साझ सात बजे गाउँकै एक बहिनिकोमा खाना खान गएकी बुहारी उक्त बहिनिको नानीसहित घर आएपछि आफूले बुहारीलाई नानी पुर्‍याउन अनुरोध गरेको र नानि पुर्‍याउन गएकि बुहारी त्यसपछि घर नफर्केको उनले बताइन । उक्त बहिनिले बुहारीको बारेमा केही थाहा नभएको बताएपछि आफू बुहारीको खोजिमा प्रहरी चौकी पनि पुगेको तर केही पत्तो नलागेपछि आफू मिडियामा आउन बाध्य भएको उनी बताउँछिन । आफू ए”क”ल महिला रहेको र छोरोले हाम्रै लागी दु”ख गरिरहदा बुहारीले ठूलो घात गरेको बताउँछिन उनी ।

छोरो बिदेश गएको दुई बर्ष भएको तर छोरोको कमाई एक रुपैयाँ पनि आफूले नदेखेको उनी बताउँछिन । बिश्वासका साथ घरब्यबहार बुहारीकै जिम्मा लगाइदिएको तर आज बुहारीले बिल्लिबाठ बनाएर हिडेको उनको भनाई छ । छोराबुहारीबिच झगडा पनि नपरेको र मागी बिबाह गरेको चारबर्षपछि बुहारीले छोरोलाई अ”ल”प”त्र पारेर छाडेको उनको भनाई छ । गाँउमा बिबाह रहेकोले नाँचगानले गर्दा केही ढि”लो घर फर्किन्छु भनेर हिडेकी बुहारी घर नै नफर्किनाले निकै तनाबमा छिन आमा ।

रातको १२ बजेसम्म बुहारीको खोजी गरेको तर नभेटेपछि भने आफू घरमा आएर सुतेको उनले बताइन । भोलिपल्ट बिहान फोन गरेर बुहारीले आफू अर्कै पुरुषसँग गैसकेको र खोजी नगर्नको लागि अनुरोध गरेको र त्यसपछी सम्पर्कबिहिन रहेको कुरा उनि बताउँछिन । बिहान खाना खाएर दाउरा खोज्न हिडेकी बुहारी एकैचोटी बेलुकी आउनेगरेको बताउँछिन उनी । आफू ला”टो”सि”धा र अ”न”प”ढ भएको फाइदा बुहारीले उठाएको बताउँछिन उनी ।

मोहनले भने श्रीमतीले आफूलाई खबर पनि नगरेको बताउँछ्न । श्रीमतीले आफूमाथि खानलाउन नदिएको र मोबाईल चलाउन नदिएको आ”रोप लगाएको बताउँछ्न । श्रीमतीकै स”मस्याका कारण सन्तान हुन नसकेको कुरा पनि उनले जानकारी गराए । फोनको घण्टि गैरहदा पनि श्रीमतीले फोन नउठाएको उनको भनाई रहेको छ । अर्कै पुरुषसँग गएकि श्रीमतीलाई कुनै पनि हा”ल”तमा घर फिर्ता नल्याउने बताउँछ्न उनी । क”ठै ब”रा ! राम्ररि गरि खाओस भन्दै उल्टो श्रीमतीकोलागि राम्रो चिताए उनले ।

थप जानकारीको लागि हेर्नुस भिडियो :- https://youtu.be/78ycqKaO28c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!