Tuesday, March 21
Shadow

बुटवलबाट एक युवा यसरी अचानक बे प त्ता,घरमा यस्तो रु वा बासी

बुटवल जिल्लाको सौराहा नगरपालिकामा रहेको तामनगर सिम्लारा भन्ने ठाउँमा घर भएर बसोबास गर्दै आएका गोबिन्द पौडेल नाम गरेका एक पुरुष आजभन्दा तीनदिन अगाडि माघ २७ गतेको दिन बुटवल जान्छु भनेर बिहानको साँढे नौ बजे घरबाट हिडेकोमा अहिलेसम्म उनी बे”ख”ब”र भएका छ्न । आज भने गोबिन्दको खोजि गर्दै उनका परिवारजन मिडियामा आएका छ्न । गोबिन्दकी आमा, श्रीमती एक छोरा र एक छोरी उनको खोजिमा मिडियामा आएका छ्न ।

जगमाया पौडेल नाम गरेकी गोबिन्दकी आमाका अनुसार गोबिन्द आफ्नो दस गर्भमुनिको छोरो हो र उ गर्भमा हुँदा नै बाबू पनि बि”ते”का रहेछ्न । केही दिनअगाडीमात्र गोबिन्द एउटा दु”र्घ”ट”नामा पनि परेका थिए । उक्त दु’र्घ’टनामा परेपछि गोबिन्दले को”खो दु”ख्ने भन्ने गरेको र खुट्टामा चो”ट पनि लागेको कुरा आमाले बताइन । बुधबार बेलुका, दु’र्घ’टना भएको एक हप्तापछिको कुरा हो गोबिन्दले रातभर नसुतेर एकदमै अ”सा”मा”न्य व्यवहार देखाएको कुरा आमाले बताइँन । पानी ख”न्हा”इ”दि”यो, मान्छे नै मान्छे आए भन्दै ड”रा”उँदै बु”रु”क”बु”रु”क उ”फ्रि”ए”र मा”न”सि”क सन्तुलन गु”मे”झै व्यबहार देखाएको उनी बताउँछिन ।

त्यसरात उनी रातभर नै सुतेनछ्न, भोलिपल्ट पनि उनको ब्यबहारमा सुधार भने देखिएन । पानी ख”न्हा”इ”दि”ए मलाई चिसो भयो भन्दै थु”र्थु”र काम्ने गर्थे उनी । गोबिन्द लाई धा”मी”झा”क्री”कोमा लैजाने कुरा हुँदै थियो तर त्यसैदिन गोबिन्द हतारहतार गा बि स जाने गाडिमा चढेर गएको र खोजी गर्दै जाँदा त्यहीँ छेउमा बसेर एकठाउँ चिया पनि खाएका रहेछ्न गोबिन्दले । उनले आफुले लगाएको गलबन्दी भने त्यहीँ छोडेर गएछ्न ।

खोजी गर्दै जानेले उक्त गलबन्दी त फि”र्ता ल्याए तर अहिलेसम्म गोबिन्दको भने कुनै अ”त्तो”प”त्तो छैन । कहाँकहाँ चाहिँ खोजिएको छैन उनलाई, १५० जना भन्दा बढी मान्छे उनको खोजिमा लागेको छ्न तर उनको भने सु”इँ”को पाउन सकेका छैनन । क”ठै आमा ! छोरो हराएको पिडामा धु”रु”धु”रु रु”इ”न उनी । सरिता पौडेल नाम गरेकी गोबिन्दकी श्रीमतीका अनुसार धा”मीको देखाउन जाने तयारी गर्दा श्रीमान अलिक अगाडि हिडेको र आज नतिजास्वरुप उनी ह”रा”ए”का छ्न ।

थप जानकारीको लागि हेर्नुस भिडियो :- https://youtu.be/XyfluiNdhM4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!