September 29, 2022

पछिल्लो समय हाम्रो देश नेपालमा हत्याहिंसा जस्ता जघन्य अपराधका घटनाहरुले चरम सिमा पार गरिरहेका छन । यतिबेला आफ्नै घरभित्र नै हत्याहिंसाका घटनाहरु बढ्दै गएका छ्न । श्रीमानबाट श्रीमतीको ह”त्या, छोराले बाबुको ह”त्या अनि हुदाहुदा छोराबाट पनि आमाको ह”त्या, किन बन्दैछन सामान्य यस्ता द”र्द”ना”क एवम ड”र”ला”ग्दा घटना पछिल्लो समय ? आजको घटना पनि हाडनाताभित्रकै ह”त्याको रहेको छ ।

मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर २ फडानी टोलमा ८१ बर्ष उमेरका बृद्धअबस्थाका डम्बरबहादुर भुजेल नाम गरेका एक बुबाले आफ्नै साला नाता पर्ने ६३ बर्षका सिताराम बुढाथोकी नाम गरेका पुरुषलाई घरभित्रै बन्चरोले हानेर निर्मम तरिकाले हत्या गरेका छ्न । आफ्नै सालोलाई ब”न्चरोले हा”ने”र मा”रेपछि हातमा ता”नेर घि”स्याउदै घि”स्याउदै बाँसघारीतिर लगेर फाल्न आट्दा स्थानीयले उक्त घटना देखेको बताएका छ्न । घरभरी र”ग”तै”र”ग”त र बाटोसम्म रगत भएको स्थानियले बताएका छ्न । भिनाजुले सालोलाइ मा”रे”र घि”सा”र्दै बाटोसम्म ल्याइ पुर्याएपछी स्थानियले भेटेको कुरा बाहिरिएको छ ।

सालालाई मारेर बाँसघारीतर्फ फा”ल्न लैजादै गर्दा घटनालाई प्रत्यक्ष देख्ने कला मगर नाम गरेकी एक महिला घटनाबारे थप जानकारी दिदै मिडियामा आएकीछिन । साँझको साँढे पाँच बजेतिर आफू खाना खाएर घर जाँदै गर्दा एकदमै अ”नौ”ठो आवाज सुनेको र उक्त आवाज अरु केहिको नभएर मान्छे घि”सा”रे”को भएपछी आफू आ”त्ति”ए”र कु”द्दै घरतिर गएको बताउँछिन उनी । डम्बरबहादुरले सालो सितारामलाई बाँसघारितिर घि”सा”रे”र लैजादै गर्दा हात झ”रेको आवाज आएपछी आफुले घटनाबारे थाहा पाएको उनले बताइन ।

आफूले रगतै रगतले भरिएको ला”छलाई घि”सा”र्दै गरेको देखेपछी चि”च्या”उ”दै घरतिर कु”दे”को र दाजुहरुलाई खबर गरेको उनि बताउँछिन । टंकमाया मगर नाम गरेकी एक स्थानिय आमाका अनुसार लाछ एकदमै ना”जुक अबस्थामा रहेको र यस्तो घटना यसअघि आफुले कहिल्यै नदेखेको र नसुनेको उनले बताइन । आफूहरुले घटना देख्ने बित्तिकै प्रहरीलाई खबर गरेको उनले बताइन । घटनास्थल र”ग”तै”र”ग”तले भरिएको र मृ”तकको दात जताततै छ”रि”एको कुरा पनि उनले खुलाइन ।

थप जानकारीको लागि हेर्नुस भिडियो:- https://youtu.be/T8Vhx7Pj6F4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!