कठै बरा , यो कस्तो बिजोग , के के पनि सुन्न पर्छ । कतारमा ग्याङ फाइट हुदा निर्दोस एक नेपालिलाइ फाँसीको सजाय सुनाइयेको छ। स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।

आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गयेका उनी निर्दोस हुदा हुँदै पनि फासिको सजाय पर्खेर बसि रहेका छन । यो कस्तो बिजोग । जहाँ साची नै अपरा ध गर्ने चै खुले याम हिदेको बेला निर्दोस उनिलाइ येस्तो सजाय सुनाइएको छ।

आफ्नै साथिको हत्याको आरोपमा अहिले उनलाइ फासिको सजाय सुनाइयेको छ। अग्यात समुहले छुरा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जेलमा परे । साथिको रग त देख्न नसकेर साथिको रग त टाल्न खोज्दा आफै जेलमा परे ।

सबै जनाने सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु। सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ। कृपय समयोग गर्नुहोलां।

हेर्नुस भिडियाे:- https://youtu.be/0jn1Exr06Ds

केही दिन अगाडिको मात्र कुरा हो सुनसरीको बराह नगरपालिका ५ कालाबन्जार घर भएका शिवजी बस्नेत आफ्नी श्रीमती निकिता बस्नेत ५ दिन देखि हराएको भन्दै खोजिका लागि सहयोग गरिदिन मिडियामा आएका थिए । श्रीमती बिहान करिव ४/५ बजे तिर घरबाट निस्किएर हिडेको शिवजीले बताएका थिए । श्रीमतिसगँ आफ्नो सम्बन्ध राम्रो भएको उनले बताएका थिए । श्रीमती हराउनु भन्दा अगाडि पनि आफुहरुबिच कुनै बिबाद नभएको र एक्कासि श्रीमती त्यसरी हराएको उनले बताएका थिए ।

९ वर्ष अघि आफुहरुको बिबाह भएको आफ्नो ८ वर्षीय एक छोरा समेत भएको उनको भनाई थियो । आफू कामको शिलशिलामा धरान बस्ने गरेकोले श्रीमती के कारणले घरबाट हिडेको बुझ्न नसकेको उनले बताएका थिए । अघिल्लो दिन बेलुका ८ बजे तिर निकिताले आफ्नो कानमा लगाउने टप आमासगँ मागेको शिवजिले बताएका थिए । यतिबेला किन चाहियो भोलि लिनु भनेर आमाले भने पछि उनी सुतेको र बिहान ४/५ बजेको समयदेखी श्रीमती घरमा नभएको उनको भनाई थियो ।

श्रीमती एक पश्चिम तिरको केटासगँ बोल्ने गरेको आफुले थाहा पाएको र श्रीमती माइत गएको बेला उक्त केटासगँ कुरा गरेको सालिले थाहा पाए पछि गाली गरेको भनी सालिले बताएको र उक्त ब्याक्तिको फोन नम्बर पनि सालिले नै पत्ता लगाएर आफुलाई दिएको उनको भनाई थियो । आफुले उक्त ब्याक्तिसगँ कुरा गर्दा आफुहरु फोनमा मात्र बोलेको भेट नभएको बताएको शिवजीको भनाई थियो । निकिताले आफू अबिबाहित भएको र आफुलाई बिहे गरेर लैजानको लागि निकिताले बोलाउने गरेको कुरा उक्त ब्यक्तिले आफुलाई बताएको शिवजीको भनाई थियो ।

तर फोन कै भरमा आफू त्यसरी लिन नजाने भन्दै नगएको उक्त ब्याक्तिको भनाई रहेको शिवजीले बताएका थिए । तिहारको बेला तिर त्यति कुरा भए पछि आफुले श्रीमतिलाई सोध्दा होइन भनी ढाटेको र अब देखि बोल्दिन भनेर सिम समेत फालेर अर्को प्रयोग गर्न थालेको उनले बताएका थिए । अहिले श्रीमती हराए पछि भने उनको नम्बरबाट आफुलाई नखोज्नु भनेर म्यासेज आएको शिवजिले बताएका थिए । तर सम्पर्क भने उक्त नम्बरमा नभएकोले श्रीमतिले नै म्यासेज गरेको हो या अरु कसैले गरेको हो बुझ्न नसकिएको उनले बताएका थिए ।

यसरी अ”चा”न”क ह”रा”ए”की निकिता कहाँ गईन भनेर चिन्तित मुद्रामा शिबजी केहिदिनअगाडी मिडियामा आएका थिए भने आजचाहिँ श्रीमानश्रीमती नै एकसाथ मिडियामा आएका छ्न । निकिताले आफू बिदेश जानको लागी काठमाडौं गएको कुरा बताएकीछिन । आफ्नो बिदेश जानू ठूलो सपना रहेको र घरबाट बिदेश जान रो”क”छे”क हुनेहुँदा आफू एकाबिहानै घर छोडेर हिडेको उनको भनाई रहेको छ । शिबजी भने श्रीमती घर फर्केसँगै एकदमै खुशी देखीएका छ्न । उनले श्रीमतीलाई एकचोटि मा”फ गरिदिएर सँगै बस्ने निर्णय पनि गरिसकेका छ्न ।

निकिताले ८ बर्षको छोरो घरमा छोडेर यसरी हिड्नुमा आफ्नै गल्ती रहेको पनि स्विकारेकीछिन । आफू गएपछी घरबाट खोज्नुहुन्न होला र आफू बिदेश पुगेपछी खबर दिनेगरि आफुले मु”र्ख”ता”पु”र्ण घर छोडेको बताउँछिन उनी । यो झु”ट आफूले बिदेश जानकै निम्तिमात्र बोलेको उनको भनाई छ । आफू बिदेश कुनै गलत उदेश्यले नभएर घरपरिवारकै लागि गएको उनको भनाई छ । उनले श्रीमानको आँखामा हेरेर यस्तो घटना अब नदोहोर्‍यिने बाचा पनि गरिन ।

थप जानकारीको लागि हेर्नुस भिडियो:- https://youtu.be/up41mXdP3zs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!