पेट्रोल छ’र्केर आ गो लगाइएकी सप्तरीको बोदे बर्साइन नगरपालिका–१ धनगढीकी राजकुमारी साहको उपचारको क्रममा शनिबार राति मृ”त्यु भयो । राजकुमारीको मृ”त्युपछि उनका आठ वर्षका छोरा जितेन्द्र किरिया बसेका छन् । दा’गबत्ती पनि उनैले दिए जितेन्द्र आमा खोई भन्दै रोइरहन्छन् । एलकेजीमा अध्ययनरत जितेन्द्रलाई उनकी आमाले हरक्षण ख्याल राख्थिन् । बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन् । राति आमासँगै सुत्थे उनी ।

सेतो वस्त्र अनि हातमा हरियो बाँसको करची बोकेका यी बालक देख्दा मृ तकको घरमा आउने आफन्त र छिमेकी धेरैलाई रुवाउँछ । राजकुमारीकी दुई वर्षकी छोरी पनि छिन् । ‘छोरा र छोरी दुबैले आमा कहाँ छ भनेर सोधिरहन्छन्’ राजकुमारीका पति रवीन भन्छन्, ‘बच्चाको रुवाइले मलाई पनि रुवाएको छ । रवीन अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्तामा छन् । ‘म बाहिरको काम गर्दा उनले घरको सबै काम सम्हाल्थिन्’ उनी भन्छन्, ‘उनले घरमै कपडा सिउने काम पनि गर्थिन् ।

हामी खुशी–खुशी जीवनयापन गर्दै आएका थियौं । आफू काम विशेषले बोदे बर्साइन बजार गएको अनि आमा नजिकैको बारीबाट पराल लिन गएको बेला भाइ परमेश्वरले राजकुमारीलाई जलाएर भागेको उनले बताए । सुरुमा उसले ला गूऔ षध पनि प्रयोग गथ्र्यो, तर बीचमा छाडेको थियो । त्यही भएर बिहे पनि गराइदिएँ’ उनी भन्छन्, ‘सुध्रेको जस्तो लागेको थियो । तर यस्तो घटना भयो । २१ माघको बिहान घरमा रोटी पकाइरहेको बेला २० बर्षीय परमेश्वरले २७ बर्षीया राजकुमारीको शरी रमा पेट्रोल छ र्केर आ गो लगाएका रविनले बताएका छन् । परमेश्वर हाल फ रार छन् ।

राजकुमारीको ज ला एर ह -त्या गरेको घ टनाको राष्ट्रिय महिला आयोगले अनुगमन गरेको छ । घट नाको जानकारी पाएपछि आयोगकी अध्यक्ष कमला पराजुली नेतृत्वको टोलीले मृ तकको घर बोदे बर्साइन नगरपालिका–१ धनगढी स्थलगत जानकारी लिएको छ । टोलीले घट’नाबारे मृ तकका पति रबिन र परिवारका अरु सदस्यसँग कुराकानी गरेका छन् । अध्यक्ष पराजुलीले घ टनाबारे जानकारी लिँदै दोषीलाई कानुन बमोजिम कारबाही गराउने प्रतिवद्धता व्यक्त गरिन् । अनलाइनखबरबाट

यस्तै,लुम्बिनी प्रदेशमा पहिलो पटक सवारी लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवल १३ मा २ विघा जग्गा ब्यवस्थापन गरी ट्रायल सेन्टरमा सञ्चालमा आएको हो । एकै पटकमा १ हजार भन्दा बढीले ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको छ । प्रदेश सरकारले ट्रायल सेन्टर यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयलाई हस्तानान्तरण गरेको बताउँदै उनले कार्यालय पनि ट्रायल सेन्टरको कम्पाउण्डैमै रहेकाले नेपाल कै नमुना भएको बताए ।

एकै दिन करिब ८ सय मोटरसाईकल तथा चार पांग्रे २०० सवारी साधनको लाईसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको यातायात तथा सवारी चालक अनुमति पत्र रुपन्देहीका कार्यालय प्रमुख तेजनारायण यादबले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!