September 29, 2022

बाबा एक दुई बर्ष पहिले यी नानी बाबुलाइ छोडेर बुटवल जानू भएको तर अहिले सम्म पनि सम्पर्कमा न आएको आमा रामघाट जानू भएको उनी सुनाउछिन।

बैनिलाइ बोकेर अर्कैको गोरु चराउने साथै भाइ चै हिन्दै सन्सगै हिद्ने उनी सुनाउछिन। येस्तो नाजुक आवस्था देख्दा सबैको मन भक्कानिएको छ। चप्पल समेत नलगाई एसरी अर्कैको गाई बस्तु चराउदा कति पिडा हुन्छ होला कठै ! घरमा खानलाइ चामल समेत छैन लाउने लुगा पनि छैन भन्दै उनी रुन्छिन।

भोक भोकै रहेको र अर्काको गोरु हेरेको कस्ले पो देख्न सक्छ र । येस्तो समस्या जसलाइ पनि हुन सक्छ त्यसैले कसैले सहयोग गर्न चाहनु हुन्छ भने कृपया सबै जानाले सहयोग गर्नु होला।
पत्रकार साथिले भोकै रहेको अवस्था मा केही बिस्कुट चाउचाउ किन्दिएपछी निकै खुसी भएका छन।

हेर्नुस भिडियाे:- https://youtu.be/gF7pw76AHCw

पछिल्लो समय नेपालमा सार्बजनिक हुदै आयका धेरै म्युजिक भिडियो मध्ये प्राय जसो लाख भन्दा माथीनै लगानी गरेको पाउन सकिन्छ। तर लाखको कुरा गर्दै गर्दा एउटै म्युजिक भिडियोमा ३५ लाख सम्म खर्चभयको कुराले धेरैलाई पत्यार नलाग्न पनि सक्छ। तर यो यथार्थनै हो धेरै लगानी गरेर लगानी फर्किन्छ या फर्किन्न भन्ने नेपालि गित संगीतमा पछिल्लो अवस्था आयपनी प्राय धेरै जसो युट्युबको रोयल्टीको भरमा लगानी लाइ हेर्दै आयको पनि तपाइँ हामी बुझ्दै आयका छौं। धेरै लगानी गरेर मात्र गित चल्छ अथवा लगानी फर्किन्छ भन्ने कुरामा पनि कतिपय म्युजिक भिडियो थोरै लगानी बाट पनि धेरै दर्शकको माया संगै लागानी उठायका कुराहरु र उदाहरण समेत तपाइँ हामी देख्दै आयका छौं। केहि गितहरु भने ठुलो लगानीबाट तयार गरेका म्युजिक भिडियोले पनि कहिँ कतै लगानी उठायको देख्न अनि बुझ्न सक्छौं।

हुन त कहिले भन्दै आयका पनि छन्ने, यसै बिषयलाई लियर अनलाइन खबरमा यो समाचार राखियको छ- नेपाली पाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ। एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ। तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ। यसअघि धेरै भनेको १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो। गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा भने ३५ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको छ। सम्भवतः यो एउटै म्युजिक भिडियोमा गरिएको हालसम्मकै महंगो लगानी हुनसक्छ। जीबी आग्रीको कथा तथा निर्देशनमा तयार भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री निरुता सिंहको शीर्ष भूमिका छन्।

त्यस्तै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको भिडियोमा अभिनय हेर्न सकिन्छ। भव्य सेट बनाएर दरबारभित्रको कथामा निर्माण गरिएको भिडियोमा ३५ लाख रुपैयाँभन्दा बढी लगानी भएको निर्देशक आग्रीले अनलाइनखबरलाई जानकारी दिए। ‘तीन दिन तीन रात लगाएर छायांकन गरेका हौं। भिडियोमा स्टारकास्ट हुनुहुन्छ, उहाँहरुलाई कुनै कुरामा कम्प्रोमाइज गरेनौ। त्यसरी काम गर्दा ३५ लाखभन्दा बढी नै लगानी भयो,’ निर्देशक आग्रीले भने। उनले सुरुवातमा भने त्यति लगानी हुन्छ भन्ने नसोचेको बताए। बढीमा २० लाखसम्म लगानी होला भन्ने सोचेपनि ‘कम्प्रोमाइज’ नगरी काम गर्दा लगानी बढेको बताए। उनी आर्थिकको कुरामा धेरै शुभचिन्तकहरुले सहयोग गरेको भएर प्रोजेक्ट सम्भव भएको समेत बताए। जुन गीतको भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!